‘वामपन्थी खोल ओढेकाहरु दक्षिणपन्थीसँग गठजोड गरेर जनताको सरकार ढालेका हुन्,
रुपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले लुम्बिनी प्रदेशको नेतृत्व आपसी सहमतिबाट टुंग्याउन निर्देशन दिएका छन् । शनिबार बुटवलमा एमाले लम्बिनी प्रदेश अधिवेशन...

