Breaking News

प्रतिनिधि सभाको बैठक असोज १४ सम्मका स्थगित

प्रतिनिधि सभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ। सभामुख देवराज घिमिरेका अनुसार प्रतिनिधि सभाको अर्को बैठक असोज १४ गते आइतबार दिउँसो १ बजे बस्ने...

प्रधानमन्त्री प्रचण्डले संसद बैठकमा अमेरिका र चीन भ्रमणको तालिका जानकारी

२९ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजकोे संसद बैठकमा जानकारी दिंदै चिनियाँ राष्ट्रपति शी जिनपिङलाई हाङजाओमै भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्ड...

नेताको नजरमा नेम्वाङ- अप्ठेरो र जटिलता फुकाउने नेता

काठमाडौं । राजनीतिक दलका नेताले नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङको अभाव सधैँ खड्किरहने बताएका छन् । नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन ललितपुरको च्यासलस्थित एमाले पार्टी...

संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन

काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधन भएको छ । नेम्वाङलाई २६ गते राती असहज भएपछि परिवारले...

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश

२१ भदौ, काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएको फैसला सुनाएको छ । साथै प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा एमालेका संसदीय...

प्रधानमन्त्री प्रचण्डसँग कोको जाँदैछन् भ्रमण टोलीमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही भदौ ३० गते ७८औँ संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्दैछन् । प्रधानमन्त्री प्रचण्डसँग महासभामा जाने टोलीसमेत...

कान्ति बाल अस्पतालमाथि छानबिन गर्न एमाले सांसदको माग

काठमाडौं । नेकपा एमाले सचेतक एवं सांसद महेश बर्तौलाले कान्ति बाल अस्पतालको लापरबाहीका कारण ५ बर्षीया बालिकाको निधन भएको भन्दै त्यसको जिम्मेवारी अस्पतालका निर्देशकले लिनुपर्ने...

सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण भएको विषयमा काँग्रेस सांसदद्धारा गृहमन्त्रीसँग जवाफ माग

कांग्रेसले सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको विषयमा गृहमन्त्रीसँग जवाफ मागेको छ। आजको प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोलेका सांसदसमेत रहेका महामन्त्री गगन थापाले...

सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमणको कांग्रेसले निन्दा र भत्सना

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको निन्दा गरेको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै यादवमाथि भएको सांघातिक...

हिन्दु धर्मालम्बीहरुले मनाइरहेको पर्ब श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रीकृष्णा जन्माअष्टमीको अवसरमा शुभकामना ब्यक्त गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले आज हिन्दु धर्मालम्बीहरुले मनाइरहेको पर्ब...