Breaking News

जन प्रदर्शनको कार्यक्रम स्थगित गरेर सांस्कृतिक कार्यक्रममा जुटे दुर्गा प्रसाई

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको आन्दोलन शिथिल बन्न पुगेको छ । बिहीबार राजधानीको बल्खु क्षेत्रमा प्रदर्शन गरेपछि हौसिएका अभियानका...

राजतन्त्र फर्काउन मन भने पार्टी खोलेर चुनाव लड्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई महामन्त्री गगन थापाको आग्रह

९ मंसिर,गुल्मी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजतन्त्र फर्काउन मन भने पार्टी खोलेर चुनाव लड्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई आग्रह गरेका छन् । शनिबार कांग्रेसको...

भारतमा राम्रो संगठन बनाउन नसकेको भए ‘जनयुद्ध’ १० वर्षसम्म अघि बढ्न नसक्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतमा राम्रो संगठन बनाउन नसकेको भए 'जनयुद्ध' १० वर्षसम्म अघि बढ्न नसक्ने बताएका छन्। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खुसीराम पाख्रिनको...

पद्मरत्नजी कुनै पार्टीको नभएर सिँगै देशको हो भने म चाहिं घरको मात्र मान्छे हो ?

९ मंसिर, काठमाडौं । नेपाल संवतको नयाँ वर्षको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पार्टीको मात्र नभएर...

मुलुकको समृद्धिका निम्ति राजनीतिक दललगायत समाजका सबै वर्ग एकजुट हुनुपर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको समृद्धिका निम्ति राजनीतिक दललगायत समाजका सबै वर्ग एकजुट हुनुपर्ने बताएका छन् । नेकपा एकीकृत...

दुर्गा प्रसाईले अपराह्न साढे ४ बजे पत्रकार सम्मेलन गर्ने

काठमाडौँ । हिजो बल्खुमा बिरोध प्रदर्शन गरेर बढी विवादमा आएका मेडिकल अभियन्ता दुर्गा प्रसाईले ठिमीस्थित निवासमा अपराह्न साढे ४ बजे पत्रकार सम्मेलन गर्ने भएका छन्...

दुर्गा प्रसाई एमाले नेता र उनीहरूका घर छोएमा पुच्छर ठाडो पारेर फाँटैफाँट लखेट्ने महेश बस्नेतको चेतावनी

काठमाडौं । एमाले नेता तथा राष्ट्रिय युवासंघ नेपालका इन्चार्ज महेश बस्नेतले गणतन्त्र विरोधी दुर्गा प्रसाईँलाई एमाले नेता कार्यकर्तालाई छोएर देखाउन चुनौती दिएका छन् । एमाले...

दुर्गा प्रसाईको अधिव्यक्तिप्रति सरकार कडारुपमा प्रस्तुत

काठमाडौंको बल्खुमा बिहीबार दिनभरजसो प्रर्दशन गरेपछि साँझपख भक्तपुर पुगेर दुर्गा प्रसाईंले पत्रकार सम्मेलन गरे। उनले झापा जाँदा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र भक्तपुर छिर्दा...

अहिलेको व्यवस्थाबाट पछाडि फर्कने वा विकल्प खोज्नतिर लागे फेरि अर्को जुनी खेर जाने

कांग्रेस अर्घाखाँची पहिलो जिल्ला सम्मेलनमा बोल्दै महामन्त्री थापाले अहिलेको व्यवस्थाबाट पछाडि फर्कने वा विकल्प खोज्नतिर लागे फेरि अर्को जुनी खेर जाने बताएका छन्। ‘बिग्रेको छ,...

हिजो बल्खुमा भोलि उठी कहाँ जाने थाहा छैन भन्ने खालका । कहाँ हिँड्या हुन् थाहा छैन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र काम लाग्दैन भनेर नै नेपाली जनताले फालेको बताएका छन् । एमाले पार्टी कार्यालय च्यासलमा राष्ट्रिय युवा...