नेता राजेन्द्र महतोले काठमाडौंबाट शक्ति प्रदर्शनको सुरुवात गर्ने
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा विद्रोह गरेका वरिष्ठ नेता राजेन्द्र महतोले काठमाडौंबाट शक्ति प्रदर्शनको सुरुवात गर्ने भएका छन् । आन्दोलनको तयारीमा रहेका महतोले आफू...

