Breaking News

आज बस्ने प्रतिनिधिसभा बैठक राष्ट्रिय प्रजातन्त्र पार्टीले अवरुद्ध गर्ने

काठमाडौँ । आज बस्ने प्रतिनिधिसभा बैठक राष्ट्रिय प्रजातन्त्र पार्टीले अवरुद्ध गर्ने भएको छ । मिटरब्याज पीडितको माग सरकारले सम्बोधन नगरेकोले बैठक अवरोध गर्न लागिएको सो...

मतदाता नामावली अद्यावधिक तथा अन्तिम मतदाता नामावली प्रकाशन हुने

आउँदो ०८१ वैशाख १५ गते हुने उपनिर्वाचनको लागि आयोगबाट मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० स्वीकृत भएको छ। यस कार्यक्रम अन्तर्गत २०८०...

राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने निर्णय

राष्ट्रिय सभा अध्यक्षको चुनाव हुँदैछ । सत्तारुढ माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने निर्णय गरेपछि गठबन्धन दलमा उम्मेदवारबारे अन्यौल बढेको छ। प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्ड ले...

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा रिक्त उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा रिक्त इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य (क) को उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ...

आउँदो निर्वाचनमा एकमत भएर गए काँग्रेसलाई कसैले पराजित गर्न नसक्ने

नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले आउँदो निर्वाचनमा एकमत भएर गए काँग्रेसलाई कसैले पराजित गर्न नसक्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उनले...

एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी

धनगढी । नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी भएका छन् । पूर्वप्रदेश सचिवालय सदस्य रहेका ढुंगाना आफ्ना प्रतिद्वन्द्वी डेजी पाण्डेलाई पराजित गर्दै विजयी भएका...

कांग्रेसको महासमिति बैठकमा २५ प्रतिशत महासमिति सदस्यले मात्र आफ्नो धारणा राख्न पाए

काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठकमा २५ प्रतिशत महासमिति सदस्यले मात्र आफ्नो धारणा राख्न पाएका छन् । फागुन ७-१० मा चलेको महासमिति बैठकमा २३७३ जना...

एमालेले आफूहरुले उठाएको माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई ३ दिन समय

११ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफूहरुले उठाएको माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई ३ दिन समय दिएको छ । शुक्रबार विपक्षी दलहरुको अवरोधका कारण...

संघीय संसदका दुबै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत दुबै सदनको बैठक आज बस्दैछ । संसद सचिवालयका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक दुबै बिहान ११ बजे बस्नेछ । आजको प्रतिनिधिसभा...

राजनीतिमा आरक्षण माग गरिएको रिटलाई अग्राधिकार

काठमाडौं : सर्वोच्च अदालतले राजनीतिमा आरक्षणको माग गर्दै दायर रिटलाई अग्राधिकार दिएको छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको पहुँच नै स्थापित हुन नसक्ने निर्वाचन पद्धतिले अन्यायमा...