Breaking News

महामन्त्री गगनकुमार थापाले गरेको गठबन्धन नगरी एक्लै चुनाव लड्ने प्रस्ताव महासमिति बैठकबाट पारित

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गरेको गठबन्धन नगरी एक्लै चुनाव लड्ने प्रस्ताव महासमिति बैठकबाट पारित भएको छ। ललितपुरको गोदावरीमा भएको महासमितिको बैठकमा महामन्त्री थापाले चुनावमा...

मन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै एमालेले विरोध गर्ने

काठमाडौँ । नेकपा एमालेले आजको प्रतिनिधि सभा बैठकको सुरुमै बालकुमारी घटनामा दोषी देखिएका भौतिक मन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै विरोध गर्ने भएको छ ।...

नेपाली कांग्रेसको महासमितिको बैठकमा आज छलफलबाट प्राप्त सुझाव प्रस्तुत गरी सकिदै

१० फागुन, काठमाडौं । नेपाली कांग्रेसको महासमितिको बैठकमा आज छलफलबाट प्राप्त सुझाव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । छलफलबाट प्राप्त सुझाव प्रस्तुत भएसँगै ७ गतेदेखि सुरु...

चन्दा असुल्न कालो मोसो

मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले बार्गेनिङमा सेटिङ नमिलेपछि केही भष्ट कर्मचारी , काला व्पापारी , शैक्षिक माफिया ठग बैंकर्सहरुलाई कालो मोसो दल्दै...

सभापति र महामन्त्रीबीच टकराव सहमति खोज्न पदाधिकारी बैठक बोलाइयो

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । भोलि बिहानबाट सुरु हुने महासमिति बैठकमा सबै प्रतिवेदनहरू पेश गर्ने कार्यसूची रहेको छ...

आज फागुन ७ गते ७४औं प्रजातन्त्र दिवस : देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

७ फागुन, काठमाडौं । आज फागुन ७ गते ७४औं प्रजातन्त्र दिवस । आज प्रजातन्त्र दिवसको दिन देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रजातन्त्र दिवसको अवसरमा...

नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि सुरु

७ फागुन, काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि ललितपुरको गोदावरीमा सुरु भएको छ । राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता । स्वतन्त्रता, न्याय र समानता...

लोककल्याणकारी सामाजिक न्याययुक्त समाजवादी राज्य निर्माणको अभियानमा समाहित हुन सम्पूर्ण जनसमुदायमा प्रधानमन्त्री ‘प्रचण्ड’ले अपील

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोककल्याणकारी सामाजिक न्याययुक्त समाजवादी राज्य निर्माणको अभियानमा समाहित हुन सम्पूर्ण जनसमुदायमा अपील गरेका छन् । प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग १३ प्रश्नोत्तर यस्ताछन्

काठमाडौँ । आइतबारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर गरेका छन् । आइतबारको बैठकमा १३ सांसदहरुले प्रधानमन्त्रीसँग जनसरोकारका विषयमा प्रधानमन्त्रीसँग प्रश्नेत्तर गरेका...

प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनाका दोषीमाथि प्रतिवदन अध्ययन गरेर सम्बन्धितलाई कारबाही गर्ने प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनाका दोषीमाथि कारबाही हुने बताएका छन् । घटनाबारे छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले दिएको प्रतिवदन आफूले अध्ययन गर्न बाँकी...