Breaking News

नेकपा एमालेको प्रमुख सचेतकमा महेश बर्तौला सचेतकमा सुनिता बराल मनोनित

२२ फागुन, काठमाडौं । नेकपा एमालेको प्रमुख सचेतकमा महेश बर्तौला मनोनित भएका छन् । एमाले प्रमुख सचेतक पदम गिरी मन्त्री नियुक्त भएपछि बर्तौलाले प्रमुख सचेतकको...

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । पछिल्लो राजनीतिक परिघटना र सत्तागठबन्धन टुट्नुको कारणसहित विविध विषयमा नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक पार्टी सभापति...

नयाँ सत्ता गठबन्धनको बैठक मन्त्रालयको टुंगो लगाउन दिउँसो २ बजे

२२ फागुन, वकाठमाडौं । केहीदिन अघि फेरिएको नयाँ सत्ता गठबन्धनको बैठक आज दिउँसो बस्ने भएको छ । मन्त्रालयको टुंगो लगाउन नयाँ गठबन्धनको बैठक दिउँसो २...

गठबन्धनका चार दलबीच ८ बुँदे सहमति राष्ट्रियसभाको अध्यक्ष माओवादीले उपाध्यक्ष एमालेले

२१ फागुन, काठमाडौं । आजै निर्माण भएको नयाँ गठबन्धनका चार दलबीच ८ बुँदे सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सहमति अनुसार एमाले, माओवादी...

सत्ता गठबन्धनमा परिवर्तनसँगै तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए

२१ फागुन, काठमाडौं । सत्ता गठबन्धनमा परिवर्तनसँगै आज तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी,...

बालुवाटारमा नयाँ सत्तारुढ दलहरुबीच मन्त्रालय भागबण्डा टुंगो लगाउन बैठक बस्दै

काठमाडौं । आज एकाएक सत्ता परिवर्तन हुँदै काँग्रेस–माओवादीसहितको सत्तागठबन्धन भंग हुँदै एमाले–माओवादीसहितको नयाँ सत्ता गठबन्धन बनेको छ । यस बारेमा आज प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ...

नयाँ मन्त्रीमण्डल गठन हुँदै : एमालेबाट पदम गिरी, माओवादीब्ँट हितबहादुर तामाङ र रास्वपाबाट डिपी अर्याललाई बिना विभागीय मन्त्री बन्दै

काठमाडौँ । नयाँ मन्त्रीमण्डल गठन हुँदै प्रधानमन्त्री ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलबिच सोमबार भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका...

माओवादी–काँग्रेससहितको सत्ता गठबन्धन भत्किदै माओवादी–एमाले सहितको नयाँ सत्ता गठबन्धन : आजै सानो आकारको मन्त्रीमण्डल गठन

२१ फागुन, काठमाडौं । एकाएक माओवादी–काँग्रेससहितको सत्ता गठबन्धन भत्किएर माओवादी–एमाले सहितको नयाँ सत्ता गठबन्धन बनेको छ । पहिल्यैेदेखि चलिरहेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच...

निर्वाचित राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सांसदहरूले शपथ लिए

२१ फागुन, काठमाडौं । गएको माघ ११ गते निर्वाचित राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सांसदहरूले आज शपथ लिएका छन् । संघीय संसद भवनको लहोत्से हलमा...

बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ गठबन्धनको बैठक बसिरहेको छ । बैठकमा एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेताहरु सहभागी छन् । उनीहरुले...