Breaking News

आज कोरोना भाइरसका देशभर २४६ थपिदा काठमाण्डौ उपत्यकामा ३१ जनामा कोरोना संक्रमित

१८ साउन, काठमाडौं । कोरोना भाइरसका संक्रमित थपिने क्रममा आज आइतबार नेपालमा २४६ जनामा कोरोना संक्रमिण भएको पुष्टि । देशभरका प्रयोगशालामा भएको ८ हजार ८३१...

बग्गीखानाका एसएसपीसहित ३७५ जना क्वारेन्टाइनमा

१८ साउन, काठमाडौं । कोरोना भाइरसका संक्रमित थपिने क्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना) का दुई जनालाई कोरोना संक्रमण पुष्टि भएपछि एसएसपी भिमप्रसाद ढकालसहित...

यस कारण बढ्न थाल्यो कोरोना

१८ साउन, काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ । केही दिनयता सयदेखि दुई सय सम्मको सङ्ख्यामा प्रतिदिन देखिएको कोरोना सङ्क्रमण शनिबार बढेर तीन...

कोरोना संक्रमित बढ्न थालेपछि आइसियू र भेन्टिलेटरको अभाव देखिन थाल्यो

१८ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्ला दिनमा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालमा आइसियू र भेन्टिलेटरको अभाव देखिन थालेको छ । यही अनुपातमा...

आज देशभर कोरोना भाइरसका ३१५ जना संक्रमण थपिए

१७ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३१५ जनामा कोरोना भाइरसको संक्रमण थपिएका छन् । देशभरका प्रयोगशालामा ६ हजार ९९३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण...

जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई कोरोना संक्रमण

१७ साउन, काठमाण्डौ । लकडाउन खुलेसँगै कोरोना भाइरसका संक्रमित पनि बढ्ने क्रम जारी रहेको छ । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले आफ्नो फेसबुकबाट जानकारी...

काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ, यी हुन् १० गल्ती

१७ साउन, काठमाण्डौ । लकडाउन हटेपछि संघीय राजधानी काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ धकेलिँदै छ । विश्वव्यापी यो महामारी रोकिनसक्नु त छँदैछ तर नेपालमा झन्झन्...

दुई हप्ता बिराटनगर फरि लकडाउन

१६ साउन, विराटनगर । विराटनगर महानगरपालिकामा शनिबारदेखि लागू हुने गरी दुई साताका लागि फेरि लकडाउन गरिएको छ । समुदायस्तरमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण...

माक्स नलगाउनेलाई एक सय जरिवना

१६ साउन, काठमाडौं । लकडाउन खुलासँगै बढ्न थालेको कोरोना संक्रमणको ध्यान राख्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले मास्क नलगाई हिँड्नेलाई एक सय रुपैयाँ जरिवाना गराउन थालेको...

पछिल्लो २४ घन्टामा २२४ जना कोरोना भाइरसका संक्रमित थपिए ४ जनाको मृत्यु

१६ साउन, काठमाडौं । आज देशभर २२४ जनामा कोरोना भाइरसका संक्रमण थपिएका छन् । देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि...