काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ, यी हुन् १० गल्ती

१७ साउन, काठमाण्डौ । लकडाउन हटेपछि संघीय राजधानी काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ धकेलिँदै छ ।

विश्वव्यापी यो महामारी रोकिनसक्नु त छँदैछ तर नेपालमा झन्झन् कोरोना फैलिनुमा हाम्रा केही गल्ती कारक छन् । केही गल्ती सरकारका छन्, केही नागरिकका । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।

१. नाका बन्द गर्न ढिलाइ
२. अनुशासनहीन नागरिक
३. अपुरो परीक्षण
४. खचाखच क्वारेन्टाइन
५. विपद्मा धन्दा
६. नाकामा खोइ होल्डिङ सेन्टर ?
७. पासको दुरुपयोग
८. अपर्याप्त पूर्वाधार एवं जनशक्ति
९. समन्वय अभाव
१०.सूचनामा पहुँचै पुगेन