Breaking News

राति ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गराउन १० बुँदे सूचना जारी

पछिल्लो समयमा मुलुकमा कोरोना संक्रमणको जोखिम बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय राति ९ बजेपछि बन्द गर्न/गराउन आग्रह गरेको छ। सरकारले जारी गरेको सूचना...

पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर चार हजार १०० नमुनाको पीसीआर...

कोरोना संक्रमित भएका एक तिहाइमा देखियो मस्तिष्कसम्बन्धी समस्या

२५ चैत्र, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका एक तिहाइ मानिसमा मानसिक तथा मस्तिष्कसम्बन्धी समस्या देखिएकोे छ । आज प्रकाशित अध्ययन प्रतिवेदनअनुसार कोरोना...

भारतबाट आएको कोरोना संक्रिमतको महाकाली अस्पतालमा उपचाररत् मृत्यु

२५ चैत, काठमाण्डौ । सुदूरपश्चिममा थप एक संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत् भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय संक्रमित पुरुषको मंगलबार राति...

चिनले उपलब्ध गराएको कोरोनाबिरुद्धको खोप आजबाट ककसले लगाउन पाउंछन्

२५ चैत, काठमाण्डौ । चीनले अनुदान स्वरुप दिएको कोरोनाभाइरसविरूद्धको खोप आजदेखि लगाउन थालिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका...

छिमेकी भारतमा कोरोनाभाइरसको संक्रमणसँगै मृत्युदर बढ्यो एकैदिन ६३० जनाको मृत्यु

छिमेकी भारतमा कोरोनाभाइरसको संक्रमणसँगै मृत्युदर पनि बढेको छ। मंगलबार भारतमा एक लाख ३ हजार ९ सय ५५ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्।  यो संख्या मंगलबार...

काठमाडौं प्रवेश गर्ने नाकाहरुमा कडाइ गर्ने निर्णय

२३ चैत्र, काठमाण्डौ । पछिल्लो चरणमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि काठमाडौं प्रवेश गर्ने नाकामा कडाइ गरिने भएको छ । काठमाडौं जिल्ला कोभिड–१९ नियन्त्रण तथा...

मुलुकभरमा २६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

२३ चैत्र, काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४५३६ जनामा गरिएको...

माक्स नलगाए सय रुपैयाँ जरिवाना लाग्ने

२३ चैत, काठमाडौं । नेपालमा पछिल्लो समयमा कोरोना भाइरसका संक्रमण बढ्न थालेपछि काठमाडौं प्रहरीले मुख्य चोकहरुमा कोरोनाभाइरस सम्बन्धी सचेतना कार्यक्रम शुरु गरेको छ । प्रहरीले...

पछिल्लो २४ घण्टामा १७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

२२ चैत्र, काठमाण्डौ । नेपालमा देशभरमा २४ घण्टामा १७६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २...