Breaking News

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु , थपिए ८६०७ संक्रमित

७ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु भएको छ । ८६०७ जना संक्रमित थपिँदा ७८९० जना संक्रमणमुक्त भएका छन्...

नेपालमा २४ घण्टामा कोरोना संक्रमणबाट १७७ जनाको मृत्यु, ८६०७ जना संक्रमित पुष्टि

७ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु भएको छ । ८६०७ जना संक्रमित थपिँदा ७८९० जना संक्रमणमुक्त भएका...

भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ हजार २०९ जनाको मृत्यु

७ जेठ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण ४ हजार २०९ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य तथा...

कोरोना संक्रमणबाट महोत्तरीको एउटै बस्तीमा १५ दिनमा १३ जनाको मृत्यु

७ जेठ, महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिका–४ को एउटै बस्तीमा पछिल्लो १५ दिनभित्र १३ जनाको मृत्यु भएको छ । कोभिड–१९ बाट रामनगर बस्तीमा दुई सातामा...

उपत्यकामा ३ हजार २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि

६ जेठ, काठमाडौं । नेपालमा कोरोना संक्रमण दर घट्ने र बढ्ने क्रममा आज काठमाडौँ उपत्यकामा ३ हजार २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको...

पछिल्लो २४ घन्टामा ८३०५ जनाका कोरोना संक्रमण, १९० जनाको मृत्यु

६ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९० जनाको मृत्यु भएकोछ भने ८३०५ जना संक्रमित थपिँदा ६५४३ जना संक्रमणमुक्त भएका छन्...

रौतहटमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु , २८ जनामा कोरोना संक्रमण पुष्टि

६ जेठ, रौतहट । रौतहटमा पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ...

भारतमा ह्वाइट फंगसका चारजना बिरामी भेटिए, यो ब्ल्याक फंगसभन्दा बढी संक्रामक

हालसम्म ब्ल्याक फंगस (म्यूकर माइकोसिस) सँग जुधिरहेको पटनामा ह्वाइट फंगसका बिरामी भेटिएपछि कोकोहोलो मच्चिएको छ । ब्ल्याक फंगसभन्दा बढी घातक मानिने यो रोगका चार बिरामी...

कोरोना संक्रमणबाट तेजेन्द्रसिंह खड्काको मृत्यु

६ जेठ, काठमाडौं । उद्योगी तथा व्यवसायी तेजेन्द्रसिंह खड्काको निधन भएको छ । कोरोना संक्रमणपछि मेडिसिटी अस्पतालमा भर्ना भएका खड्काको आज विहान निधन भएको हो...

प्रचण्डको नेतृत्वमा कोरोना महामारी रोकथाम, उपचार तथा नियन्त्रणका निम्ति छुट्टै संयन्त्र बनाउने

६ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले कोरोना महामारी रोकथाम, उपचार तथा नियन्त्रणका निम्ति छुट्टै संयन्त्र बनाउने भएको छ । पार्टीको स्थायी कमिटी बैठकले अध्यक्ष...