Breaking News

उपत्यकामा १,५५८ जनामा कोरोना संक्रमण पुष्टि

१८ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा...

कोरोना संक्रमणबाट थप ६८ जनाको मृत्यु, ६०८५ जनामा संक्रमण पुष्टि

१८ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ६८ जनाको मृत्यु भएको छ, ६०८५ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या...

साहित्यकार डिल्लीराम नेपालको कोरोना संक्रमणबाट निधन

१८ जेठ, काठमाडौं । कोरोना संक्रमणबाट साहित्यकार तथा योगसाधक डिल्लीराम नेपालको निधन भएको छ । कोरोना संक्रमणका कारण शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारका...

तीन जिल्लाका सिडिहरुको बैठक बस्दै निषेधाज्ञा केही खुकुलो बनाउने तयारी

१८ जेठ, काठमाडौं । आज मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । कोरोना महामारी नियन्त्रणको लागि २० गते सम्म जारी निषेधाज्ञा...

बाँकेमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

१८ जेठ, काठमाडौं । बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो ५ः ३० बजे साँझदेखि आज बिहान ८...

कोरोना संक्रमणबाट अर्थशास्त्री डा. गोविन्दबहादुर थापाको निधन

१८ जेठ, काठमाडौं । अर्थशास्त्री डा. गोविन्दबहादुर थापाको कोरोना संक्रमणका कारण निधन भएको छ । कोरोना संक्रमणबाट पीडित थापाको हिजो बिहान करिब ५ बजे शहीद...

सरकार खुराफातमा मस्त हुने सेरेमोनियल रापलाई चाहिँ भिख माग्न लगाउने ?

१८ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार खुराफातमा मस्त भएर सेरेमोनियल राष्ट्रपतिलाई भिख माग्न लगाएको टिप्पणी...

नेपालमा देखिएको कोरोना भाइरसको नयां भेरियन्टको नामा डेल्टा

१८ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठनले विश्वका विभिन्न देशमा फेला परेका कोरोना भाइरसका नयाँ भेरियन्टलाई छुट्टाछुट्टै नाम दिएको छ । विश्व स्वास्थ्य संगठनले बेलायतमा...

उपत्यकामा १ हजार २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि

१७ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा...

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११४ जनाको मृत्यु, ४७६२ जनामा संक्रमण पुष्टि

१७ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५...