Breaking News

झापा, सुनसरी र धनकुटा गरी १७ जना कोरोना संक्रमित थपिए

८ जेठ, काठमाडौं । कोरोना संक्रमित थपिने क्रमसँगै आज फेरि झापा, धनकुटा र सुनसरी जिल्लामा थप १७ जना कोरोना संक्रमित फेला परेका छन् । झापाको...

गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको छैन, यस्ता समाचार प्रकाशन र प्रशारण गर्दा आधिकारिक सूचनालाई आधार मान्न आग्रह

७ जेठ, काठमाडौं । आज दिनभरी प्रायजसो अनलाईन मिडियाहरुले रूपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालको आइसियूमा उपचाररत गुल्मीका कोरोनाभाइरस संक्रमितको मृत्यु भएको अफहा फौलाउदै समाचार प्रकाशन गरे...

भरखरै झापामा ५ जना कोरोना संक्रमित थपिए

७ जेठ, काठमाडौं । प्रदेश १को प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५ जनामा कोरोना पोजेटिभ देखिएका छन् । त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको...

आज कोरोना संक्रमित थपिने क्रममा २५ जना थपिएका छन्

७ जेठ, काठमाडौं । कोरोना संक्रमित थपिने क्रमसँगै आज फेरि २५ जना कोरोना भाइरस (कोभिड (१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...

संक्रमित संख्या बढ्ने संगै निको भएर ८ जना डिस्चार्ज समेत भएका छन

७ जेठ, काठमाडौं । कोरोना भाइरसका संक्रमित थपिने क्रमसँगै आज डिस्र्चाज समेत भएका छन् । विराटनगरको कोशी अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमित निको भएर...

ब्राजिलमा पछिल्लो तथ्यांक कोरोनाबाट मर्नेको संख्या सार्वधिक बढी

७ जेठ, काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड (१९) नयाँ संक्रमित र मृतकको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले हिजो मंगलबार सार्वजनिक...

काठमाण्डौं नाका सिल गर्न काठमाण्डौं महानगरपालिकाको आग्रह

७ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको ४६ औं विशेष नगर कार्यपालिका बैठक बाट आग्रह गर्दै भनिएको छ, कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका...

काठमाण्डौंमा कार्यरत दुई जना प्रहरीमा कोरोना संक्रमित

७ जेठ, काठमाडौं । काठमाडौंमा कार्यरत सुरक्षाकर्मीलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । नेपाल प्रहरी उच्च स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत एक...

धनकुटामा १ जना प्रहरी र ३ जना स्वास्थ्यकर्मी र १ जना पुरुषमा कोरोना संक्रमित

६ जेठ, काठमाडौं । कोरोना भाइरसका संक्रमित थपिने क्रमसँगै आज धनकुटा जिल्ला अस्पतालका एक जना प्रहरीसहित ५ जनामा संक्रमण देखिएको छ । अरु चार जनाान...

सार्वजनिक स्वास्थ्य संस्थाले पनि कोरोना परीक्षण गर्न पाउने, प्रतिव्यक्ति १५ हजार शुल्क लाग्ने

६ जेठ, काठमाडौं । सार्वजनिक स्वास्थ्य संस्थाले पनि कोभिड–१९ को परीक्षण गर्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को परीक्षणको दायरा बढाउनका...