Breaking News

जाजरकोट भूकम्प २१३ वटा विद्यालयका क्षति

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका– १ रामिडाँडालाई केन्द्रबिन्दु बनाई गएको भूकम्पका कारण जाजरकोटमा मात्रै २१३ वटा विद्यालयका क्षति पुगेको छ । अहिलेसम्मको प्राप्त विवरण अनुसार...

निमा एकेडेमीले कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूका लागि ठुलो प्राविधिक कार्यक्रम आयोजना

काठमाडौँ । नेपालको अग्रणी एडटेक कम्पनी निमा एकेडेमीले कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूका लागि ठुलो प्राविधिक कार्यक्रम आयोजना गर्ने भएको छ। विधार्थीहरुको बिचमा रचनात्मकता,...

ईन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको नयाँ शुल्क तोक्यो

काठमाडौँ । ईन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको नयाँ शुल्क तोकेको छ। संस्थान कार्यान्वयन समितिले नयाँ शुल्क निर्धारण गरेको हो। नयाँ शुल्क अनुसार चार बर्षे बीई...

‘विद्यालय शिक्षा विधेयक, २०८०’ शिक्षकसँग भएका सहमति कार्यान्वयन गर्न सांसदको माग

काठमाडौं । संविधानले परिकल्पना गरेको समाजवादमा पुग्नका लागि गुणस्तरीय, पहुँचयोग्य र समावेशिता चरित्रसहितको शिक्षा प्रणालीको विकास गरिनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा...

आज विश्व शिक्षक दिवस मनाइँदै

१८ असोज, काठमाडौं । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आव्हानमा आज विश्व शिक्षक दिवस मनाइँदैछ । यस वर्षको दिवसको नारा...

शिक्षकसँग भएका सहमति सरकारले कसरी गर्छ पूरा ?

काठमाडौँ । विद्यालय शिक्षा विधेयकका बारेमा भएको विरोध प्रदर्शनपछि सरकार र शिक्षक संघ–संगठनका प्रतिनिधिबिच भएको सहमति कसरी कार्यान्वयन होला भन्नेबारे चासो बढेको छ । शिक्षा,...

आईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीत

काठमाडौं । इन्स्च्यिुट अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्टस (आईसीएमए) अस्ट्रेलियाले नेपाल च्याप्टरका ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थीहरुलाई दिक्षीत गरेको छ । शनिबार काठमाडौंमा आयोजित...

शिक्षा मन्त्रालय र राहत शिक्षकबीच ५ बुँदे सहमति

काठमाडौं । शिक्षा मन्त्रालय र राहत शिक्षकबीच सहमति भएको छ । यससँगै राहतका शिक्षकहरुले आन्दोलन फिर्ता लिएका छन् । शिक्षकसँग ५ बुँदे सहमति भएपछि आन्दोलन...

राहत शिक्षकहरूले सडकमा सुतेर आन्दोलन

काठमाडौं । राहत शिक्षकहरूले सडकमा सुतेर आन्दोलन गरेका छन् । हजारौँको संख्यामा आन्दोलनमा रहेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले आज दिउँसो माइतीघर...

राहत शिक्षकहरुले आफ्नो माग सम्बोधन नभएको भन्दै विरोध र प्रदर्शन जारी

काठमाडौं । हिजो सरकार र शिक्षकबीच भएको ६ बुँदे सहमतिप्रति असन्तुष्टि जनाउँदै राहत शिक्षकहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । शिक्षक महासंघ र केही संगठनले...