Breaking News

राहत शिक्षकहरुले आफ्नो माग सम्बोधन नभएको भन्दै विरोध र प्रदर्शन जारी

काठमाडौं । हिजो सरकार र शिक्षकबीच भएको ६ बुँदे सहमतिप्रति असन्तुष्टि जनाउँदै राहत शिक्षकहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । शिक्षक महासंघ र केही संगठनले...

सरकार र आन्दोलनरत शिक्षकबीच ६ बुँदे सहमति

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । आज शुक्रबार सरकार र अन्दोलनरत शिक्षकका प्रतिनिधिबीच भएको छलफलमा सहमति भएको हो । शिक्षकहरुले उठाएका...

नेता, शिक्षक र कर्मचारी सार्वजनिक शिक्षाका विरोधी

विद्यालय शिक्षा सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ संसद्मा दर्ता भएपछि हजारौँ शिक्षक आन्दोलित छन् । ५२ वर्षअघिको शिक्षा ऐन विस्थापित गर्ने...

सामुदाहिक बिद्यालय आजदेखि बन्द

काठमाडौँ । शिक्षकहरूको आन्दोलनका कारण आजदेखि देशभरका ७० लाख भन्दा बढी विद्यार्थीहरूको पठनपाठन बन्द हुने भएको छ।  विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि...

स्थानीय तहहरुले संघीय विद्यालय शिक्षा विधेयक संघीयता विरोधी रहेको निश्कर्ष

२ असोज, काठमाडौं । स्थानीय तहहरुले संघीय विद्यालय शिक्षा विधेयक संघीयता विरोधी रहेको निश्कर्ष निकालेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले उक्त...

आन्दोलनको घोषणा गरेको नेपाल शिक्षक महासंघले वार्तामा बस्न अस्वीकार

काठमाडौँ । आन्दोलनको घोषणा गरेको नेपाल शिक्षक महासंघले वार्तामा बस्न अस्वीकार गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज दिउँसो तीन बजेका लागि वार्तामा बोलाएको...

विद्यालय शिक्षा ऐन २०८० को विधेयक संसदमा दर्ता

काठमाडौँ । विद्यालय शिक्षा ऐन २०८० को विधेयक संसदमा दर्ता भएको छ। मन्त्रिपरिषदबाट पारित भएसँगै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विधेयक संसद् सचिवालयमा दर्ता गराएको...

कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको मिति सर्यो

कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको मिति सरेको छ। यही असोज ६ र ७ गतेलाई तय भएको परीक्षा असोज ९ र १० गतेलाई तय भएको...

राष्ट्रिय परीक्षा बोर्डले आगामी असोज ६ र ७ गते ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आगामी असोज ६ र ७ गते ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ । कक्षा १२ को परीक्षा नतिजामा नन...

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म चलेको परीक्षाको नतिजा प्रकाशित भएको...