Breaking News

आर्थिक वर्ष २०७८/७९ मा २० कम्पनीको आईपीओ बिक्री खुल्ने सूचिसहित

८ साउन, काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा २० कम्पनीको आईपीओ बिक्री खुल्ने भएको छ । झण्डै पौने आठ करोड कित्ता हाराहारीको आईपीओका लागि पाँच...

आजको कारोबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द

७ साउन, काठमाडौं । साउन महिनाको पहिलो साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । बिहीबार १८.६७ अंकले बढेर ३...

मैलुङ खोला जलविद्युत कम्नीले सात लाख ३६ हजार २८६ कित्ता आईपीओ साउन १४ मा जारी गर्ने

७ साउन, काठमाडौं । मैलुङ खोला जलविद्युत कम्नीले सात लाख ३६ हजार २८६ कित्ता आईपीओ जारी गर्ने भएको छ । साउन १४ उक्त बिक्री खुला...

विभिन्न १५ बैंकको सिष्टम ह्याक गर्ने धम्की भाइबरमा पठाउनेको खोजी भइरहेको नेपाल राष्ट्र बैंकको जानकारी

विभिन्न १५ बैंकको सिष्टम ह्याक गर्ने धम्की भाइबरमा पठाउनेको खोजी भइरहेको नेपाल राष्ट्र बैंकले बताएको छ। राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले त्यस्तो धम्की दिनेको पहिचान...

साउन १ गतेदेखि लागू हुने गरेर बैंकहरुले कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक

बाणिज्य बैंकहरुले साउन १ गतेदेखि लागू हुने गरेर कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार धेरै बैंकले आधार दर घटाएका...

अन्यौलमा रहेको पूँजी बजारमा आइतबार तीव्र वृद्धि

३ साउन, काठमाडौं । नयाँ सरकार गठनसंगै एक सातासम्म अन्यौलमा रहेको पूँजी बजारमा आइतबार तीव्र वृद्धि देखिएको छ । आर्थिक वर्ष २०७८/७९ को पहिलो दिनसेयर...

वर्षको पहिलो कारोबार दिन सेयर बजारमा हरियाली

१ साउन, काठमाडौं । आर्थिक वर्षको पहिलो कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ । प्रि-ओपनिङ सेसनमा ५० कम्पनीको सेयर कारोबार हुँदा ४१ कम्पनीको सेयर...

सेयर बजारबाट एक वर्षमै १४ अर्ब ६ करोड रूपैयाँ पुँजीगत लाभकर

सेयर बजारबाट एक वर्षमै १४ अर्ब ६ करोड रूपैयाँ पुँजीगत लाभकर उठेको छ। सिडिएस एण्ड क्लियरिङका अनुसार गत आर्थिक वर्ष २०७७र७८ मा १४ अर्ब ६...

अर्थमन्त्री जनादैनद्धारा श्वेतपत्र घोषणाको जानकारी

१ साउन, काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर श्वेतपत्र आउने जानकारी गराएका हुन् । ‘म अर्थतन्त्रको अध्ययनकै चरणमा छु,’ उनले भने,...

लुम्बिनी सरकारले प्रदेश सभाबाट बजेट पास गर्न नसक्दा अध्यादेशबाट

१ साउन, बुटवल । लुम्बिनी सरकारले प्रदेश सभाबाट बजेट पास गर्न नसकेपछि मध्यरातमा अधिवेशन अन्त्य गराएको लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ । आज...