Breaking News

अब १ सय रुपैयाँमा अधिकृत पुँजी राखेर पनि कम्पनी दर्ता गर्न पाइने

काठमाडौं । अब १ सय रुपैयाँमा अधिकृत पुँजी राखेर पनि कम्पनी दर्ता गर्न पाइने भएको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण...

आगामी आर्थिक वर्ष २०८०/८१ बजेटको पूर्णपाठ

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको हुने भएको छ । सोमबार संघीय संसदलाई सम्बोधन गर्दै...

विभिन्न क्षेत्रमा कर छुट तथा सहुलियत

सरकारले कर प्रणालीलाई आर्थिक र सामाजिक न्यायको लागि उपयोग गर्ने नीति लिने उल्लेख गरेको छ। संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै...

चैत मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने बाँकी कर, शुल्क तथा ब्याज मिनाहा हुने

घरजग्गाको व्यावसायिक कारोबार गर्नेलाई सरकारले छुट दिएको छ। आर्थिक विधेयक मार्फत विशेष छुट दिएको हो। घरजग्गाको कारोबारको आयात विवरण तथा कर दाखिल गर्न बाँकी रहेको...

बजेट भाषण : भत्ता खारेज, भवन नबनाउने र गाडी नकिन्ने

१५ जेठ, काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०- ८१ को बजेट वक्तव्य प्रस्तुत गर्दा अनावश्यक प्रकृतिका निकाय खारेज गर्ने घोषणा गरे। उनले सार्वजनिक...

बजेट भाषण : कुन मन्त्रालयलाई बजेट कति ?

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट ल्याएका छन् । आज प्रतिनिधिसभा र राष्ट्रियसभाको...

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रूपैयाँको बजेट भाषण

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रूपैयाँको बजेट ल्याएको छ। यो चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा...

बजेट भाषणबाट २० भन्दा बढी सरकारी कार्यालय खारेज, अन्य कार्यालय एकआफसमा गाभिने

१५ जेठ, काठमाडौं । सरकारले अनावश्यक प्रशासनिक खर्च घटाउन भन्दै संघीय सरकार मातहत रहेका २० भन्दा बढी निकाय खारेज गर्ने घोषणा गरेको छ । सोमबार...

मन्त्रिपरिषद् बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित

काठमाडौँ । मन्त्रिपरिषद् बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो बसेको बैठकले बजेट पारित गरेको हो । आज बेलुका...

अर्थतन्त्र सुधार्न सरकारका प्राथमिकता

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा वित्तीय र मौद्रिक तथा अन्य विषयमा क्षेत्रगत नीति तथा कार्यक्रमहरुको सामञ्जस्यपूर्ण तरिकाले कार्यान्वयन गर्ने प्रतिबद्धता जाएर गरेको छ ।...