Breaking News

फागुन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाए

२९ माघ, काठमाडौं । फागुन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सोमबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार माघको तुलनामा ब्यक्तिगत...

५० करोड माथिको कारोबार गर्ने सहकारीको नियमन राष्ट्र बैंकले गर्न सक्ने

२४ माघ, काठमाडौं । ५० करोड माथिको कारोबार गर्ने सहकारीको नियमन राष्ट्र बैंकले गर्न सक्ने गरी नेपाल राष्ट्र बैंक ऐन संशोधन प्रस्ताव प्रतिनिधिसभाबाट पारित भएको...

भारतले नेपाललाई उपलब्ध गराउने आर्थिक सहायता रकम वृद्धि

काठमाडौं । भारतले नेपाललाई उपलब्ध गराउने आर्थिक सहायता रकम वृद्धि गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आज संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०२४र०२५ को...

लक्ष्मी सनराइज बैंक र अपर सेती हाइड्रोबीच २० मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने सम्झौता

काठमाडौं । लक्ष्मी सनराइज बैंक र अपर सेती हाइड्रोबीच २० मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने सम्झौता भएको छ । बैंक र अपर सेती हाइड्रोबीच सो...

कर्णाली प्रदेशले खसी बोकाको निर्यातबाट मात्रै तीन अर्ब २४ करोड ४० लाख ३७ हजार बराबरको आम्दानी

कर्णाली । कर्णाली प्रदेशले खसी बोकाको निर्यातबाट मात्रै रु तीन अर्ब २४ करोड ४० लाख ३७ हजार बराबरको पुँजी भित्र्याएको छ । कर्णाली प्रदेश सरकार...

वाणिज्य बैंकले माघको लागि आधार दर सार्वजनिक

सञ्चालनमा रहेका २० मध्ये १६ वाणिज्य बैंकले माघको लागि आधार दर सार्वजनिक गरिसकेका छन्। १६ मध्ये १४ वटा बैंकको यस्तो आधार दर घटेको छ भने...

ज्योति विकास बैंकको १६औं वार्षिक साधारण सभा सम्पन्न

ज्योति विकास बैंकको १६औं वार्षिक साधारण सभा मिति २०८० पुष २९ गते बैंकका सञ्चालक समितिका अध्यक्ष श्री हरि चन्द्र खड्काको अध्यक्षतामा सम्पन्न भएको छ। वार्षिक...

फरवार्ड माइक्रोफाइनान्सको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

सुनसरी । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको  एघारौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको मुख्य कार्यालय सुनसरीको दुहवीमा आयोजित वार्षिक साधारण सभाको...

आर्थिक गतिविधि घटिरहँदा बैंक तथा वित्तीय संस्थाहरूबाट विभिन्न संस्थाहरूलाई कर्जा लगानीमा वृद्धि

आर्थिक गतिविधि घटिरहँदा बैंक तथा वित्तीय संस्थाहरूबाट विभिन्न संस्थाहरूलाई भइरहेको कर्जा लगानीमा वृद्धि भएको छ। चालु आर्थिक वर्षको पाँच महिनामा (साउनदेखि मंसिरसम्म) वित्तीय क्षेत्र बाहेकका संस्थालाई...

दुई दिनमा सरकारी खातामा २८ अर्ब ८७ करोड रूपैयाँ बराबरको राजस्व संकलन

पछिल्लो दुई दिनमा सरकारी खातामा २८ अर्ब ८७ करोड रूपैयाँ बराबरको राजस्व संकलन भएको छ। सरकारी आय व्ययको विवरण राख्ने निकाय महालेखा नियन्त्रको कार्यालयको तथ्यांक...