Breaking News

व्यवसायी अजेयराज सुमार्गीलाई ३५ दिनभित्र ऋण तिर्नको लागि प्रभु बैंकले ताकेता

व्यवसायी अजेयराज सुमार्गीलाई ३५ दिनभित्र ऋण तिर्नको लागि प्रभु बैंकले ताकेता गरेको छ। वैशाख २२ गते नै ३५ दिनको अवधि दिएर बैंकले सार्वजनिक सूचना जारी...

आर्थिक वृद्धिदर हासिल गर्न ऋणको आकार बढाउनुपर्ने आवश्यकता

काठमाडौं, २१ वैशाख । प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले मुलुक आर्थिक लयमा फर्किएको भन्दै यही गतिमा अगाडि बढेमा आगामी बर्षमा विकासोन्मुख राष्ट्रबाट...

नेपाल राष्ट्र बैंकले आज ७० औँ वार्षिकोत्सव मनाउँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ७० औँ वार्षिकोत्सव मनाउँदै छ । २०१३ साल वैशाख १४ गते स्थापना भएको राष्ट्र बैंक ६९ वर्ष पूरा गरी...

सुनको मूल्य दुई लाख नजिक : आज तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य लगातार बढ्ने क्रम जारी रहेको छ । आज एकैदिन तोलामा ६ हजार ९०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी...

एनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट

काठमाडौं । कर्पोरेट मिडियाकी उपाध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य संघ काठमाडौं (एनसीआईसीके) की सचिव सुष्मा महराले अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेकी छिन् । साना तथा...

आज सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार

काठमाडौँ । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८०० रुपैयाँ घटेको...

सुनको मूल्यमा भारी वृद्धि : आज प्रतितोला १ लाख ८१ हजार १ सयमा कारोबार

२८ चैत, काठमाडौं । आज बिहीबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । अघिल्लो दिन तोलामा २ हजार बढेको सुन बिहीबार एकै दिन ५ हजार...

फोब्सले सन् २०२५ को लागि विश्वका अर्बपतिको वार्षिक सूची सार्वजनिक

काठमाडौं । विश्वप्रसिद्ध पत्रिका फोब्सले सन् २०२५ को लागि विश्वका अर्बपतिको वार्षिक सूची सार्वजनिक गरेको छ । फोब्सले बुधबार सार्वजनिक गरेको सूचीमा एक अर्ब डलर...

नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चुडामणि चापागाईं नियुक्त

१९ चैत, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चुडामणि चापागाईं नियुक्त भएका छन् । मन्त्रिपरिषदको हिजो सोमबार बसेको बैठकले उनलाई नेप्से...

सुनको मूल्यले दिनप्रतिदिन रेर्कट तोड्दै

काठमाडौँ । नेपाली बजारमा बारम्बार सुनको मूल्य बढ्ने क्रममा आज तोलामा ाा१ लाख ७८ हजार रुपैयाँ नजिक पुगेको छ । अघिल्लो दिनको तुलनामा १ हजार...