Breaking News

बाल बिवाहको आरोपमा बेहुला पक्राउ

  २३ दाङ । आज दिउसो दाङको घोराही उपमहानगरपालिका ९ बस्ने २८ वसन्त चौधरी बालबिवाह गरेको आरोपमा दाङ प्रहरीले उनलाई पक्राउ गरेको छ । पक्राउ...

जलेश्वरबाट दुई शहीदको शालिक चोरीे

  २२ माघ, जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर–जनकपुर सडकखण्डको परिकौली चोकमा स्थापना गरिएको मधेश आन्दोलनका दुई शहीदको शालिक बुधबार राति चोरी भएको छ । मधेश...

ललिता जग्गा प्रकरणमा मुछिएका भाटभटेनीका संचालक धरौटीमा रिहा

२० माघ,काठमाण्डौ । बालुवाटारस्थित ललिता निवासको सरकारी तथा सार्वजनिक जग्गा हिनामिना प्रकरणमा मुच्छिएका भाटभाटेनीका सञ्चालक मीनबहादुर गुरुङ धरौटीमा छुटेका छन् । विशेष अदालत काठमाडौंले गुरुङसँग...

नगद १० लाख घुस सहित विमानस्थलबाट एक जना पक्राउ

१८ काठमाण्डौँ । आज विहान नेपाल एयरलाइन्सको विमानमार्फत दुबई जान लागेका युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जना युवकलाई प्रहरीले पक्राउ...

छोरीलाई कुटपिट गर्दै बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ

१५ माघ, जनकपुरधाम । बलात्कारका घटना घटिरहेका बेला एक अर्को अनौठो र हाडनाता घटना घट्न पुगेको छ । काठमाडौंमा आफ्नै छोरीलाई कुटपिट गर्दै बलात्कार गरेको...

एक अर्ब बिगो कायम गर्दै सरोजकुमार मिश्रसहित १७ जनाविरूद्ध अदालतमा मुद्दा दायर

१४ माघ, काठमाण्डौ । राजश्व अनुसन्धान विभागले एक अर्ब बिगो कायम गर्दै सर्लाही गोडेता नगरपालिका–८ का सरोजकुमार मिश्रसहित १७ जनाविरूद्ध अदालतमा मुद्दा दायर गरेको छ...

सामूहिक बलात्कारको आरोपमा ट्राफिक प्रहरी जवानसहित दुईजना पक्राउ

११ माघ, काठमाडौं । सामूहिक बलात्कारको आरोपमा ट्राफिक प्रहरी जवानसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा कपिलबस्तु बाणगंगा गाउँपालिकाका गुरु चरण चौधरी र जिल्ला...

मिस एण्ड मिसेस धादिङ बनाइदिने प्रलोभन देखाई ठगी गर्नेे २ जना पक्राउ

११ माघ, काठमाण्डौ । मिस एण्ड मिसेस धादिङ बनाइदिने प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक...

मन्थली नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष भरतबहादुर बोहरा पक्राउ

१० माघ, काठमाडौं । मन्थली नगरपालिका वडा नम्बर १० का ५१ वर्षीय वडाध्यक्ष भरतबहादुर बोहरालाई पक्राउ । उनलाई एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ...

पौने ३ करोड ठगीको मुद्दामा ओलम्पिया वर्ल्ड स्कुलका सञ्चालकद्धय पक्राउ

१० माघ, काठमाडौं । ओलम्पिया वर्ल्ड स्कुलका सञ्चालकद्धय पक्राउ परेका छन् । दुबै जनालाई पौने ३ करोड ठगीको मुद्दामा पक्राउ र्गिरएको हो । महानगरीय प्रहरी...