ललिता जग्गा प्रकरणमा मुछिएका भाटभटेनीका संचालक धरौटीमा रिहा

२० माघ,काठमाण्डौ । बालुवाटारस्थित ललिता निवासको सरकारी तथा सार्वजनिक जग्गा हिनामिना प्रकरणमा मुच्छिएका भाटभाटेनीका सञ्चालक मीनबहादुर गुरुङ धरौटीमा छुटेका छन् ।

विशेष अदालत काठमाडौंले गुरुङसँग २ करोड रुपैयाँ धरौटी मागेको अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए ।
न्यायाधीसद्वय प्रेमराज कार्की र अब्दुल अजिज मुललमानको इजालसले गुरुङलाई धरौटीमा छाड्ने आदेश दिएको
हो ।