Breaking News

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्न प्रदेश सभाको बैठक आज दिउँसो ३ बजेका लागि...

आइसीसी टी–२० विश्वकप खेल्न वेस्टइन्डिज पुगे सन्दीप लामिछाने

काठमाडौं । आइसीसी टी–२० विश्वकपमा सहभागी हुन क्रिकेटर सन्दीप लामिछाने वेस्टइन्डिज पुगेका छन् । वेस्टइन्डिजमा नेपालले खेल्ने दुई म्याचमा उनको सहभागिता हुने भएको छ ।...

सहकारी डुब्दा पन्छिएको सरकारले बैंक डुब्दा जिम्मा लिन्छ भनेर सर्वसाधारणले कसरी पत्याउने ?

सहकारी डुब्दा पन्छिएको सरकारले बैंक डुब्दा जिम्मा लिन्छ भनेर सर्वसाधारणले कसरी पत्याउने ? आफ्नो दुःख, पसिना र मेहेनतले कमाउने मानिसलाई जे खाएपनि पच्छ र भुईँमै...

रुकुम पश्चिमको मुसिकोट नेपानेमा बोलेरो जीप दुर्घटना तीन जनाको मृत्यु

२८ जेठ, काक्रेविहार (सुर्खेत) । रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१ स्थित नेपानेमा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु तीन जना...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

२८ जेठ, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहरणमा नयाँदिल्ली गएका नेपालका प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । नेपाल–भारतबीच...

भारतीय प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालको शपथ लिए

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको शपथ लिएका छन् । राष्ट्रपति भवनमा आयोजित एक भव्य समारोहमा छिमेकी राष्ट्र प्रमुख, सरकार प्रमुख तथा अन्य...

खच्चडको उद्धार त भयो तर आवतजावत बन्द हुँदा स्कुल गएका बिद्यार्थी घर जान पाएनन्

दैलेख र अछाम जोड्ने यो पुलका तारजाली कमजोर भएर चुँडिएसँगै चामल बोकेर फर्किएका खच्चडहरू फसेका थिए । दैलेख प्रहरी नायब उपरिक्षक (डीएसपी) सुनिल दाहालका अनुसार,...

स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जना पक्राउ

काठमाडौँ । काठमाडौँको मख्खनमा सञ्चालित स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अध्यक्ष बासुदेव मान जोशी, सचिव...

अध्यादेश ल्याएर एकीकृत समाजवादीलाई सिध्याउन खोजिएको छ

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अध्यादेश ल्याएर आफ्नो पार्टीलाई सिध्याउन खोजिएको दाबी गरेका छन् । आइतबार पार्टीले आयोजना गरेको समाजवादी कार्यदिशाबारे प्रवचन...

स्वर्ग खोज्न उपल्लो मुस्ताङ्ग गए पुग्छ

सिङ्गो पहाड नै मन्दिर, गुम्बा, चर्च र मस्जिद बनेर आसानसँग मिलेर बसेका छन् प्रकृतिले त कुनै धर्म, जातजाती, लिङ्ग र वर्ग बीच भेदभाव र विभेद...