Breaking News

कोरोना भाइरसलाई जितेर ८२३ जना घर फर्किदा एक जनाको कोरोना रोगबाट मृत्यु

१९ असार, काठमाण्डौ । देशभर कोरोना भाइरसका संक्रमित थपिने क्रममा आज ७४० जना संक्रमित हुँदा ८२३ जना कोरोनाभाइरस संक्रमणबाट निको भएर घर फर्केका छन् ।...

आज सर्बाधिक ७४० जनामा कोरोना संक्रमित

१९ असार, काठमाण्डौ । आज शुक्रबार कोरोना संक्रमितका सर्बाधिक ७४० जनामा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमति बृफिङमा प्रवक्ता डा. जागेश्वर...

तत्काल युद्धबिराम गरौ

१९ असार, काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको फुटको संघारलाई ख्याल गर्दै दोस्रो पुस्ताका नेताहरु एकै ठाउँमा भेला भएका छन् र, पार्टी...

अमेरिकाका ३७ राज्यमा कोरोना भाइरस फैलिएको

१९ असार, काठमाण्डौ । कोरोना महामारीको सर्वाधिक चपेटामा परेको अमेरिकाका ३७ राज्यमा कोरोना संक्रमितको संख्या बढेको रोयटर्सले जनाएको छ। रोयटर्समा प्रकाशित समाचारका अनुसार अमेरिकाले प्रतिदिन...

गण्डकी प्रदेशमा आज बिहान थप ३२ जना कोरोना भाइरसका संक्रमिण भेटिए

१९ असार, पोखरा । कोरोना भाइरसका संक्रमित थपिने क्रममा आज बिहान गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले दिएको...

मदिरा सेवनगरी महिलामाथि दुव्र्यवहार गर्ने वडाध्यक्ष पक्राउ

१९ असार, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ९ का वडा अध्यक्ष राम नाथ महिलामाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । गए राति वडाध्यक्ष नाथले...

प्रधानमन्त्रीको राजीनामा दबाब आएपनि हट्ने सम्भावना कम

१९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीबाट राजीनामाको दबाब आए पनि उनी प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट बाहिरिने सम्भावना छैन । उनले...

पार्टी फुट्नबाट जोगाउन नेताहरुको दौडधुप

१९ असार, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा गम्भीर संकट उत्पन्न भएपछि शीर्ष नेताहरूले पार्टी जोगाउन दौडधुपलाई तीव्र पारेका छन् । पार्टीको जारी...

एक महिलालाई बयान फेरेकोे आधारमा एक महिना कैद र ६३ हजार क्षतिपूर्ति

१९ असार, काठमाडौं । बलात्कार मुद्दामा पीडित भनिएकी महिलाले बयान फेरेकै आधारमा चितवन जिल्ला अदालतले एक महिना कैद र ६३ हजार रुपैयाँ प्रतिवादी युवकलाई क्षतिपूर्तिबापत...

पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि हुने क्रम जारी

१९ असार, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि हुने देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढिरहेकाले नेपालमा पनि वृद्धि हुने नेपाल आयल निगमले...