Breaking News

थोक बजारको तुलनामा खुद्रामा तरकारी पाँच गुणा महँगो

३० असार, काठमाडौं । कालीमाटी थोक बजारको तुलनामा खुद्रामा तरकारीको भाउ पाँच गुणासम्म महँगो छ । कालीमाटी तरकारी बजारमा प्रतिकेजी १२ रुपियाँ थोकमा किनबेच भएको...

२२ करोड भन्दा बढीको आलु उत्पादन

३० असार, काठमाडौं । मकवानपुरको थाहा नगरपालिका क्षेत्रका कृषकले खेतबारीमा लगाएको आलु बिक्री गर्ने अन्तिम चरणमा छन् । स्थानीय कृषकले यो वर्ष २२ करोड रुपियां...

शैक्षिक सत्रबाट कक्षा ११ को नयां पाठ्यक्रम लागू गरिने

३० असार, काठमाडौं । सरकारले २०७७ सालको शैक्षिक सत्रबाट कक्षा ११ का विद्यार्थीलाई नयां पाठ्यक्रम लागू गर्ने निर्णय गरे पनि त्यसका लागि आवश्यक पर्ने शिक्षकको...

सडेको खानेकुरा बेचेमा ५ वर्ष कैद ५ लाख जरिवाना

२९ असार, काठमाडौं । सडेको खानेकुरा बेच्नेलाई पाँच वर्षसम्म कैद वा पाँच लाखसम्म जरिवाना वा दुबै सजाय हुने कानुनी व्यवस्था प्रस्ताव गरिएको छ । कृषि...

एकाध दुई सार्वजनिक यातायात चल्न थाले

२९ असार, काठमाडौं । कोरोना कहरका कारण बन्द अवस्थामा रहेका सार्वजनिक यातायात आजभोलि कही कतै एक दुई गुड्न थालेका छन् । आज सोमबार काठमाण्डौं उपत्यकामा...

आज देशभर कोरोना भाइरसका १४४ जना थपिए

२९ असार, काठमाडौं । आज देशभर कोरोना भाइरसका १४४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८ सय ५६ जनाको...

पोखराको पर्यटन क्षेत्रमा अबौंको लगानी संकटमा

२९ असार, पोखरा । कोरोनाका कारण गरिएको बन्दाबन्दीसँगै पर्यटन क्षेत्रमा परेको असरले पोखराको पर्यटन क्षेत्रको अर्बौंको लगानी सङ्कटमा परेको छ । पर्यटन व्यवसायसँगै व्यवसायी सङ्कटमा...

चुटिन लागेको नेकपाको डोरी जोडिएकै हो त ?

२९ असार, काठमाण्डौ । सत्तारूढ दल नेकपामा चुलिएको संकट तत्काललाई समाधान भएको छ । नेकपाको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा...

देशभरका हरेक वडामा वाईफाई फ्रि 

२९ असार, काठमाण्डौ । नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा वडामा रहेका सरकारी तथा अन्य संस्थागत कार्यालयलाई...

सार्वजनिक यातायात खोल्ने अन्योलमा

२९ असार, काठमाण्डौ । छोटो दुरीका सार्वजनिक सवारी सञ्चालन गर्नेबारेको अन्योल अझै हटेको छैन । सरकारले काठमाडौं उपत्यकाभित्र तीन जिल्ला र अन्य जिल्लामा सम्बन्धित जिल्लाभित्र...