Breaking News

पाँच जना मन्त्रीको नाम टुंगो लाग्यो शपथ भोलि

जेनजी आन्दोलनबाट पूर्वप्रधानन्यायाधिश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएको आज १० दिन भयो । पहिलो चरणमा तीन जना मन्त्री अर्थमन्त्री रामेश्वर, खनाल, ऊर्जा मन्त्री कुलमान घिसिङ...

प्रचण्डले पदाधिकारी बैठकमा ४ बुुँदे प्रस्ताव : केन्द्रीय कमिटी भंगदेखि बिशेष महाधिवेशन

काठमाडौँ । जेनजी आन्दोलनबाट उत्पन्न राजनीतिक परिस्थिति पछि आज बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले पार्टी पुनर्गठनसहितका ४ बुँदे प्रस्ताव अघि सारेका छन्...

राजनीतिक दललाई चुनावबाट पन्छाउने नियतले ऐन संशोधन गर्ने तयारी !

आउँदो फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री नियुक्त भएकी सुशिला कार्कीले गत भदौ २७ गते गरेको सिफारिसको आधारमा राष्ट्रपति...

संविधान र राष्ट्रपति संस्था बचाउन आफूले पनि सहजीकरण गरे – ‘प्रचण्ड’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निकै अप्ठ्यारो स्थितिमा पनि संविधान रक्षाका लागि दह्रोसँग उभिएकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिएका छन्। संविधान...

समाजमा उच्छृङ्खल गतिविधि भए यो ९८५१३६०६०३ नम्बरमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह

काठमाडौँ । गृह मन्त्रालयले समाजमा उच्छृङ्खल गतिविधि भए ९८५१३६०६०३ मा फोन, एसएमएस, ह्वाट्सएप वा भाइबरमार्फत सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । शुक्रबार एक सूचना...

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र काठमाडौंका सिडियो छवि रिजाललाई तत्काल पक्राउ गर्न माग

काठमाडौं । गएको भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारले बिद्यार्थी भाईबहिनीमाथि ताकिताकि गोली हानेर १९ जनाको आन्दोलनकै...

निजी विद्यालयहरूले दसैँ र तिहारको बीचमा पनि कक्षा सञ्चालन गर्ने

काठमाडौं । जेनजी आन्दोलनका कारण विश्वविद्यालयदेखि विद्यालय तहसम्मको शैक्षिक क्यालेन्डर प्रभावित भएको छ । गत २३ र २४ भदौमा भएको आन्दोलन का कारण त्रिभुवन विश्वविद्यालयको...

कुनै उपाय नभएपछि आम सहमतिका आधारमा नयाँ सरकार गठन गरिएको हो – राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमअनुसार प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएपछि आम सहमतिका आधारमा नयाँ सरकार गठन गरेको बताएका...

नेपालका राजनीतिक दलहरूले आत्मसमीक्षा गरेर अगाडि बढ्नुपर्ने – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

३ असोज, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका राजनीतिक दलहरूले आत्मसमीक्षा गरेर अगाडि बढ्नुपर्ने बताएकी छन् । जेनजी विद्रोहका क्रममा घाइते भएकाहरूलाई भेट्न प्रहरी अस्पताल...

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ विविध कार्यक्रम आयोजना गरी मनाइँदै

३ असोज, काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८:३०...