सरकारी कर्मचारीलाई मात्र लाग्यो तिहार, महिनौंदेखि तलब नपाएकालाई भाईमसाला र दक्षिणा कसरी दिने भन्ने चिन्ता !
एक वर्षमा तीन सय ६५ दिन हुन्छ । नेपाल विश्वकै सबैभन्दा बढी सार्वजनिक तथा चाडपर्व बिदा हुने देशमा पर्दछ । हाम्रोमा सार्वजनिक बिदा हुनासाथ सरकारी...

