दलालीको लहैंलहैंमा जथाभावी लगानी गर्दा व्यक्ति चुलुम्मै, बैंक पनि डुब्ने दिन नजिककै !
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालिन सरकारमा अर्थमन्त्री वर्षमान पुन थिए । उनी अर्थमन्त्री रहँदा सेयरको मूल्य प्रतिकित्ता १८ सय बिन्दुमाथि पुगेन...

