Breaking News

अत्यावश्यक बाहेकका सबै पसल, विद्यालयलगायत बन्द गर्न आह्वान

२९ मंसिर, काठमाडौं । जर्मनीमा अत्यावश्यक बाहेकका सबै पसल, विद्यालयलगायत बन्द गर्न आह्वान गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण अत्यधिक बढेपछि चान्सलर एंगेला मर्केलले बुधबारदेखि...

अमेरिकामा भोलिबाट कोरोनावरुद्धको खोप लगाउन सुरु

२८ मंसिर, काठमाडौं । अमेरिकामा भोलि मंसिर २९ गते सोमबारबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने भएको छ । अमेरिकाले फाइजररबायोएनटेक खोप दिन लागेको हो ।...

रिमोटबाट नियन्त्रित बन्दुक प्रहार गरेर इरानका परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहलाई हत्या

१६ मंसिर, काठमाडौं । इजरायल र निर्वासित विपक्षी समूहले रिमोटबाट नियन्त्रित बन्दुक प्रहार गरेर परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहलाई हत्या गरेको इरानले जनाएको छ । इरानका...

प्रधानमन्त्री नरेन्द्र मोदी विपक्षी दलहरुप्रति आक्रामक रूपमा प्रस्तुत

१५ मंसिर, काठमाण्डौ ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विपक्षी दलहरुप्रति आक्रामक रूपमा प्रस्तुत भएका छन् । कृषिसम्वन्धी नयाँ कानुनलाई लिएर कृषकलाई विपक्षी दलले उचालेको प्रधानमन्त्री...

बाइडेन निर्वाचित भएको घोषणा भए आफूले ह्वाइट हाउस छोड्छु- डोनाल्ड ट्रम्प

१२ मंसिर, काठमाण्डौ । डोनाल्ड ट्रम्पले अमेरिकाको ४६ औं राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएको घोषणा भए आफूले ह्वाइट हाउस छोड्ने बताएका छन् । अमेरिकी राष्ट्रपतिको...

फुटबलर डिएगो म्याराडोनाको निधन

१० मंसिर, काठमाण्डौ । फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनाको भूतपूर्व मिडफिल्डर एवं प्रबन्धक समेत रहेका म्याराडोनाको नोभेम्बरको सुरुमा ब्रेन...

नवनिर्वाचित राष्ट्रपति जो बाइडनले आफ्नो आगामी टोलीमा रहने ६ महत्वपूर्ण सदस्यको घोषणा

१० मंसिर, वासिङटन् । नवनिर्वाचित राष्ट्रपति जो बाइडनले आफ्नो आगामी टोलीमा रहने ६ महत्वपूर्ण सदस्यको घोषणा गरेका छन् । ’अमेरिकी इज ब्याक । अमेरिकी विश्वको...

अमेरिकामा पहिलो पटक महिला मुलुकको पहिलो अर्थमन्त्री बन्दै

९ मंसिर, काठमाण्डौ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भकी पूर्वप्रमुख जेनट यलन मुलुकको पहिलो महिला अर्थमन्त्री बन्ने भएकी छन् । समाचार संस्थाहरूले राष्ट्रपति निर्वाचित जो...

अमेरिकी राष्ट्रपति निर्वाचन : रोचक तथ्यहरु

सेप्टेम्वर १७,१७८७ मा फिलाडेल्फिया सम्मेलनद्वारा पारित संयुक्त राज्य अमेरिकाको संविधानको अनुच्छेद (Article) ७ बमोजिम ९ वटा राज्यबाट अनुमोदन भएपछि संविधान लागु हुने व्यवस्था अनुरुप संवैधानिक...

अफगान युद्धका समयमा केही अस्ट्रेलियाली सैनिकले ३९ जना अफगानी नागरिकको गैर कानुनी हत्या गरेको प्रमाण भेटिएको

५ मंसिर, काठमाडौं । अस्ट्रेलियन डिफेन्स फोर्स (एडीएफ) ले आफ्नो एक बहुप्रतिक्षित जाँचमा अफगान युद्धका समय केही अस्ट्रेलियाली सैनिकले ३९ जना अफगानी नागरिकको गैर (कानुनी...