Breaking News

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्धको महाअभियोग प्रस्ताव माथिल्लो सदन सिनेटमा

१३ माघ, काठमाण्डौ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्धको महाअभियोग प्रस्ताव माथिल्लो सदन सिनेटमा पुगेको छ। तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभबाट पारित भइसकेको उक्त प्रस्ताव सोमबार...

चीन र भारतका सैनिकहरूबीच सीमा क्षेत्रमा फेरि झडप, झडपमा २० चिनियाँ र ४ भारतीय सैनिक घाइते

१२ माघ, काठमाडौं । चीन र भारतका सैनिकहरूबीच सीमा क्षेत्रमा फेरि झडप भएको छ । भारतीय सञ्चारमाध्यमहरू का अनुसार गत साता उत्तरी सिक्किमको नाकु लामा...

भारतको उत्तराखण्डमा आज एक १९ वर्षीया किशोरी एक दिने मुख्यमन्त्रीमा नियुक्त

११ माघ, काठमाडौं । भारतको उत्तराखण्डमा आज एक १९ वर्षीया किशोरी एक दिनका लागि मुख्यमन्त्री बन्दैछिन् । यो समाचारले हिन्दी फिल्म नायकको याद दिलाउँछ ।...

जो बाइडेनद्धारा अमेरिकाको ४६ औं राष्ट्रपति पदको सपथ

८ माघ, काठमाण्डौ । अमेरिकी राष्ट्रपति जो बाइडेनले ४६ औं राष्ट्रपति पदको सपथ लिएका छन् । संसद् भवन (क्यापिटोल हिल) मा उनले पदको सपथ लिएका...

अमेरिकी राष्ट्रपति जो बाइडेनले आज पद तथा गोपनीयताको शपथ

७ माघ, काठमाण्डौ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । संसद् भवन क्यापिटल हिलमा शपथ लिएपछि उनी त्यहाँबाट २ किलोमिटर...

अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

६ माघ, काठमाण्डौ । ब्युनस आयर्स । दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनामा सोमबार ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पबाट अर्जेन्टिनाको...

गुजरातमा फुटपाथमा सुतेका मजुदर माथि ट्रक कुत्दा १३ जनाको मृत्यु

६ माघ, काठमाण्डौ । भारतीय राज्य गुजरातमा सोमबार राति फुटपाथमा सुतेका मजुदरलाई ट्रकले किच्दा कम्तिमा १३ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार सुरतनजिकैको...

सुडानमा झडप ४८ जनाको मृत्यु, ९७ जना घाइते

४ माघ, काठमाण्डौ । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा कम्तिमा ४८ व्यक्तिको मृत्यु भएको सुडानी राज्य सञ्चालित समाचार संस्था...

युगान्डाको राष्ट्रपतिमा राष्ट्रपति योवेरी मुसेभेनी पुनः निर्वाचित

३ माघ, काठमाण्डौ एजेन्सी । राष्ट्रपति योवेरी मुसेभेनी युगान्डाको राष्ट्रपतिमा पुनः निर्वाचित हुनुभएको निर्वाचन आयोगले शनिबार घोषणा गरेको छ । आयोगका अध्यक्ष तथा न्यायाधीश साइमन...

बङ्लादेशमा रहेको रोहिंग्या शरणार्थी शिविरमा ठूलो आगलागीको कयौं शरणार्थीहरुका टहरा जलेर नष्ट

१ माघ, काठमाण्डौ । बङ्लादेशमा रहेको रोहिंग्या शरणार्थी शिविरमा ठूलो आगलागीको घटना भएको छ । आगलागीका कारण सयौँ शरणार्थीहरुका टहरा जलेर उनीहरु बासस्थान विहिन भएको...