श्रीलंकामा भाइ राष्ट्रपति, दाइ प्रधानमन्त्री, काका-भतिजा मन्त्री
श्रीलंकाको क्याबिनेटमा राजापाक्षे परिवारबाट नयाँ सदस्य थपिएका छन्। बिहीबार ७० वर्षीय बासिल राजापाक्षेले श्रीलंकाको अर्थ मन्त्रीको सपथ लिएका छन्। बासिल राष्ट्रपति गोटवाया राजापाक्षे र प्रधानमन्त्री...

