Breaking News

सालपा विकास बैंक लिमिटेडले आजदेखि आइपिओ निष्कासन

सालपा विकास बैंक लिमिटेडले आजदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने गरेको छ। बैंकले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट...

टिकटकले सन् २०२५ मा नेपालबाट सबैभन्दा बढी खोजिएका शब्दको सूची सार्वजनिक

काठमाडौं । टिकटकले सन् २०२५ मा नेपालबाट सबैभन्दा बढी खोजिएका शब्दको सूची सार्वजनिक गरेको छ । नेपाली प्रयोगकर्ताले वर्षभरि चाडपर्व, म्युजिक ट्रेन्ड, घुम्न जाने गन्तव्य,...

नेपाल टोस्टमास्टर्स फुटसल प्रतियोगिता सिजन ३ सम्पन्न, खेल र समुदायको उत्सव

काठमाडौँ , सातदोबाटोस्थित प्रिमियर इन्टरनेशनल स्कुलमा आयोजित नेपाल टोस्टमास्टर्स फुटसल प्रतियोगिता सिजन ३ ऊर्जा, उत्साह र खेलभावनाले भरिपूर्ण रह्यो । डिस्ट्रिक्ट ४१ को डिभिजन ‘ए’...

हाम्रो पुस्ताले दिन नसकेको ज्ञान प्राप्त भएकोमा खुसी

नेपालगञ्ज आफ्नो पुस्ताले आफ्नी बुहारीलाई दिन नसक्ने ज्ञान यस कार्यक्रमबाट प्राप्त गरेकोमा धेरै खुसी भएको पुर्ब राष्ट्रिय सभा सदस्य मिना बुढाले एक कार्यक्रममा बताईन ।...

“बिश्वामित्र” सार्वजनिक

पल्सप्लस इन्टरटेनमेन्ट तथा धर्मी इन्टरटेनमेन्ट प्रा. लि. द्वारा निर्मित “विश्वामित्र” नामक नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाली सांगितिक क्षेत्रमा नयाँ प्रयोगको रुपमा संस्कृत...

सुत्केरी पनि नछोड्ने मिटरब्याजी जितेन्द्र मास्केकाे यस्ताे छ,लुटकाे साम्राज्य

काठमाडौं। काठमाडौंको नागर्जुन नगरपालिका वडा नम्बर ६, टौखेलस्थित एक कोलोनीमा बसोबास गर्दै आएका कुख्यात मिटरव्याजी गजेन्द्र मास्केको अवैध धन्दाको मुकुण्डो छताछुल्ल हुँदै गएको छ। उपत्यकामा...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी टुर कार्यक्रम नेपालमा जनवरी ५ देखि

१६ पुस, काठमाडौं । भारत र श्रीलंकामा आगामी फेब्रुअरी ७ देखि सुरु हुन लागेको आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी टुर कार्यक्रम नेपालमा जनवरी...

आफूहरूले उठाएका पार्टी पुनर्गठनको मुद्दाले जनताको दिलबाट समर्थन प्राप्त हुन्छ

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आफूहरूले उठाएका पार्टी पुनर्गठनको मुद्दाले जनताको दिलबाट समर्थन प्राप्त गरेको बताएका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले यो...

बास्कोटाले उपाध्यक्ष रामबहादुर थापा (बादल) लाई कटाक्ष

नेकपा एमाले नेता गोकुल बास्कोटाले सामाजिक संजाल फेसबुकमा स्टाटेड लेख्दै भनेका छन्, नेपाली कांग्रेस र नेकपा एमाले मिलेर चुनाव लड्ने भए किन समानुपातिकमा नबस्न पर्र्यो...

प्रधानमन्त्री कार्कीसहित दुई शीर्ष नेता एकै मञ्चमा देखिँदै

प्रधानमन्त्री सुशीला कार्कीसहित शीर्ष नेताहरू आज एकै मञ्चमा देखिँदैछन्। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर्न लागेको सर्वपक्षीय राष्ट्रिय संवादमा प्रधानमन्त्री कार्की नेकपा एमालेका अध्यक्ष केपी...