Breaking News

अब ५ लाखभन्दा बढीको चेक साटेर नगद झिक्न नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चेकमार्फत झिक्न पाइने नगदको सीमा ५ लाख रुपैयाँमा सीमित गरेको छ । अब ५ लाखभन्दा बढीको चेक साटेर नगद झिक्न...

सरकारले निर्वाचन प्रहरीका लागि भर्ना खुलायो

काठमाडौं । सरकारले निर्वाचन प्रहरीका लागि भर्ना खुलाएको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ‘निर्वाचन प्रहरी’ भर्ना खुलाइएको हो । प्रहरी...

आजको लागि कृषिउपजको थोक मूल्य यस्तो छ

२४ पुस, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली)...

जहरसिंहपौवा–साँखु सडकखण्डको जंलमा बस दुर्घटना ५ जनाको मृत्यु ३३ जना घाइतेको उपचार हुँदै

२४ पुस, काठमाडौं । हिजो साँझ काठमाडौंको जहरसिंहपौवा–साँखु सडकखण्डको जंलमा भएको पिकनिक खाएर फर्केको बस दुर्घटना हुँदा आज बिहानसम्म उपचारकै क्रममा ५ जनाको मृत्यु भएको...

कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनमा सहभागी हुन आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले औपचारिक रूपमै पार्टीको विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेका छन् । बुधबार संयुक्त रूपमा एक...

कुलमान घिसिङले मन्त्रीपदबाट राजीनामा दिए

काठमाडौ । ऊर्जा, जलस्रोत, भौतिक पूर्वधार तथा शहरी विकास मन्त्रालय सहित तीन वटा मन्त्रालय सम्हालेका कुलमान घिसिङले राजीनामा दिएका छन् । दलमा लाग्ने भए सरकार...

राष्ट्रिय सभाको १८ पदका लागि ४४ जनाले उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय सभाको १८ पदका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सातै प्रदेशका राजधानीस्थित...

पिकनिक खाएर फर्कँदै गरेको बस जहरसिंह पौवाको जंगलमा दुर्घटना २२ जना घाइते

काठमाडौं । शंकरापुर नगरपालिका–३ स्थित जहरसिंह पौवाको जंगल क्षेत्रमा पिकनिकबाट फर्कँदै गरेको बस दुर्घटनामा परेको छ। दुर्घटनामा २२ जना घाइते भएका छन् । जिल्ला प्रहरी...

धमाधम ८ कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्दै

२३ पुस, काठमाडौं । नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि धमाधम प्राथमिक सेयर (आईपीओ) निष्कासन हुन थालेका छन् । बोर्डबाट स्वीकृति पाएका ८ कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्कासन...

माघे सङ्क्रान्ति पर्व नजिकिएसँगै चाकु बनाउन चटारो

ललितपुर । माघे सङ्क्रान्ति पर्व नजिकिएसँगै काठमाडौं उपत्यकामा चाकुको माग ह्वात्तै बढेको छ। चाडपर्व नजिकिएपछि ललितपुरको पाटन क्षेत्रका व्यवसायीहरूलाई अहिले परम्परागत चाकु बनाउन भ्याइनभ्याइ भएको...