राष्ट्रियसभा सदस्यका उम्मेदवार तय गर्ने बैठक महामन्त्री विश्वप्रकाश शर्माले बहिस्कार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्यका उम्मेदवार तय गर्न बोलाइएको कार्यसम्पादन समितिको बैठक बहिस्कार गरेका छन् । महामन्त्री शर्माले मंगलबार...

