Breaking News

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले दिउँसो १ बजे पदयात्रा गर्दै

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले आज पदयात्रा गर्दैछ । विशेष महाधिवेशनको प्रचारप्रसारका लागि पदयात्रा आयोजना गर्न लागिएको बताएको छ । दिउँसो १ बजे...

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि १३ जनाले आवेदन स्वीकृत

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि १३ जनाले आवेदन स्वीकृत भएको छ । सिफारिस समितिले अध्यक्षका लागि दरखास्त आह्वान गर्दा १३ जनाको आवेदन परेको...

काठमाडौं उपत्यका धेरै सवारी दुर्घटना हुने २९ वटा ‘ब्ल्याकस्पट’को पहिचान

काठमाडौं उपत्यका ट्राफिक प्रहरीले धेरै सवारी दुर्घटना हुने २९ वटा 'ब्ल्याकस्पट'को पहिचान गरेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले दुर्घटना न्यूनीकरण गर्नका लागि सप्ताहव्यापी अभियान सञ्चालन...

गरिबीको रेखामुनी रहेका स्थानीय तह यस्ताछन्

राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका स्थानीय तहलाई गरिबीका आधारमा वर्गीकरण गरेको छ। राष्ट्रिय जनगणना २०७८ र जीवनस्तर सर्वेक्षण २०७९/८० को तथ्यांकका आधारमा गरिबीको दर निकालिएको हो।...

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान भएको छ। कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार बिहान सूचना जारी गर्दै केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएका हुन्।...

सरकारी सम्पत्ति जलाउनेलाई छुट, बैंकबाट पीडितलाई जेल ! यो कस्तो सुशासन हो

राष्ट्र, राष्ट्रियता संरक्षण तथा नागरिक बचाऊ अभियानका केन्द्रीय अध्यक्षसमेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले राजतन्त्र फर्काउने भन्दै २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भेला डाँके...

ज्योति विकास बैंकका ग्राहकहरुलाई “Bhotekoshi Heli Resort and Spa Pvt. Ltd” मा विशेष छुट

ज्योति विकास बैंक लिमिटेडले सिन्धुपाल्चोक भोटेकोशी स्थित "Bhotekoshi Heli Resort and Spa Pvt. Ltd." मा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।...

सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेर   करोडौ कुम्ल्याउने भू- माफियाहरु

काठमाडौँ । काभ्रे पलाञ्चोक जिल्ला   नमोबुद्ध न.पा.वडा नं.४का स्थानियहरुले  सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेर   करोडौ कुम्ल्याउने भू- माफियाबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित निकायमा  उजुरी गरेका छन्। स्थानीयका...

कम्पनी सचिब आवश्यकता की बाध्यता

कम्पनीलाई कर्पोरेट सुशासनअन्तर्गत व्यावसायिक तवरबाट सञ्चालन गर्न कम्पनी सचिवको ठूलो भूमिका रहेको हुन्छ । नेपालको सन्र्दभमा कहिलेकाही सञ्चालक समिति र व्यवस्थापनबीच द्वन्द्व हुन सक्छ, त्यस्तो...