Breaking News

३९ जना बालबालिकाले देखाए ट्यालेन्ट, माघ १७ मा ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले

इटहरी/ माघे संक्रान्तिको बिदाको अवसर पारेर इटहरीको दुर्गा पार्टी प्यालेसमा बिहीबार ३९ जना साना बालबालिकाहरू कोही मञ्चमा निर्धक्क नाच्दै थिए, कोही सुरिलो स्वरमा गीत गाउँदै...

मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

कतार । मधेशी एकता समाज कतारको आयोजनामा अंग्रेजी नयाँ वर्ष २०२६ तथा माघे संक्रान्ति पर्वको अवसरमा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।...

कालीकोटमा जीप दुर्घटना तीन जनाको मृत्यु

कालीकोट । कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सेरी पान्तडी सडकको सल्लेरीमा उकालो चढ्ने...

कांग्रेस सभापति गगनकुमार थापाको अपिल : पार्टीभित्र विधि, विधान र पद्धति स्थापित भएकोले सबैलाई एकताबद्ध भएर अघि बढ्न आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र विधि, विधान र पद्धति स्थापित भएको उल्लेख गर्दै सबैलाई एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् ।...

विधि, प्रक्रिया र लोकतान्त्रिक बाटोबाट आएको यो निर्णयलाई स्वीकार गर्दै अगाडी बढौं – उपसभापति विश्वप्रकाश शर्मा

काठमाडौं । निर्वाचन आयोगले बिशेष महाधिवेशन पक्षीय गगन थापा सभापति रहेको नेपाली काँग्रेसलाई मान्यता दिएपछि नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन आयोगले विधि र प्रक्रियाका...

आयोगको निर्णय आफूहरुलाई मान्य नहुने – पूर्णबहादुर खड्का

काठमाडौँ । निर्वाचना आयोगले आज नेपाली कांग्रेसको आधिकारिक को भन्ने बिषयमा टुङ्गाएको छ । आयोगले बिशेष महधिवेशनबाट आएको गगन थापा सभापति रहेको नेपाली काँग्रेसलाइै मान्यता...

सरकार दुर्गा प्रसाईँ बिचको वार्ता सकियो

काठमाडौँ । सरकार र राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँ बिचको वार्ता सकिएको छ  । सिंहदरबारमा भएको वार्तामा प्रसाईँको समूहले...

गगन थापा सभापति रहेको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता

२ माघ, काठमाडौं । निर्वाचन आयोगको भरखरैको नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको छ । आज शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत...

निर्वाचन आयोगको कार्यालयमा कांग्रेसको दुवै पक्षले प्रदर्शन

निर्वाचन आयोगको कार्यालयमा कांग्रेसको दुवै पक्षले आज प्रदर्शन गरेका छन्। निर्वाचन आयोगको परिसरमा विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापा पक्षका पदाधिकारी तथा नेताहरू धर्नामा बसेका...

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्बिरोध निर्वाचित

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन हिजो रातीबाट सकिएको छ । बिशेष महाधिवेशनबाट निवर्तमान महामन्त्री गगनकुमार थापालाई सभापतिमा निर्बिरोध निर्वाचित सहित १३ पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय...