Breaking News

ओली हटाऔं, देश बचाऔं

३ साउन, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले सामाजिक संजाल ट्यीटरबाट आफ्नो भनाई राख्ने क्रममा केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट...

पशुपतिनाथकाका मन्दी खुलाउने तयारी

३ साउन, काठमाडौं । दर्शनार्थीका लागि पशुपतिनाथको मन्दिर खुला गर्ने तयारी गरिएको छ । साउन ७ सम्मको बन्दाबन्दी अवधि सकिएलगत्तै मन्दिर खुला गर्ने तयारी गरिएको...

काठमाडौं उपत्यकामा समुदाय स्तरमा कोरोना भाइरस फैलिएको छैन

३ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा समुदाय स्तरमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नफैलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्पष्ट पारेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका...

सर्वोच्च अदालतको मुद्दा फस्र्योट दरमा सुधार भएको छ

३ साउन, काठमाडौं । सर्वोच्च अदालतको मुद्दा फस्र्योट दरमा सुधार भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७६÷७७ मा सर्वोच्चमा एक हजार ५६६ थानभन्दा...

अधिकाशं स्थानीय तहहरु वित्तीय सुशासन कायम गर्न असफल

३ साउन, काठमाडौं । संघीय शासन प्रणालीलाई सफल बनाउने सबैभन्दा महत्वपूर्ण भूमिकामा रहेका अधिकाशं स्थानीय तहहरु वित्तीय सुशासन कायम गर्न असफल भएका छन् । महालेखापरीक्षकको...

काठमाण्डौंको गोलढुङ्गामा चोर ठानी कुटपिट गर्दा एक जनाको मृत्यु

२ साउन, काठमाण्डौ । काठमाण्डौ जिल्लाको तारकेश्वर नगरपालिका वडा नम्वर ५ गोलढुंगामा स्थानीयको कुटपिटपछि एक जनाको मृत्यु भएको छ । मापसे गरेर सडकमा होहल्ला गरेको...

ऋणमा सहुलियतदेखि किसानलाई क्रेडिट कार्डसम्म

२ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७-७८ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । कोभिड–१९ बाट अर्थतन्त्रलाई जोगाउने मौद्रिक नीतिले विशेष...

आज देशभर १०१ जनामा कोरोना भाइरसका संक्रमिण थपिदा एक जनाको मृत्यु

२ साउन, काठमाडौं । आज देशभर १०१ जनामा कोरोना भाइरसका संक्रमिणका बिरामी थपिदा एक जनाको मृत्यु भएको छ । आज मन्त्रालयमा गरिएको ब्रिफिङमा सप्तरीका ७३...

दुई अध्यक्षको छलफलको समय नपुगेको भन्दै ३ बजे सम्मका लागि स्थायी कमिटीको बैठ स्थगित

२ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक केही घण्टाका लागि स्थगित भएको छ । बैठक विहान ११ बजेका लागि...

ऋण तिर्ने समय थप, ब्याजलाई पुँजीकरणको सुविधा

२ साउन, काठमाडौं । आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि ल्याउन लागिएको मौद्रिक नीति नेपाल राष्ट्र बैंक सञ्चालक समिति (बोर्ड) बाट पारित भएको छ ।...