Breaking News

आफूलाई छोडेर अरुलाई साथ दिएको भन्दै गुनासो

१६ साउन, काठमाण्डौ । हिजो बिहीबार प्रचण्ड निवास खुमलटारमा पूर्व माओवादी पक्षधर पाँच जना स्थायी कमिटी सदस्यहरूले आफुहरु लाई छोडेर अरूलाई साथ दिएको भन्दै गुनासो...

जगदम्बा इन्टरप्राइजेजका सिइओ सहित ३ जनाको कोरोना रोगबाट मृत्यु

१६ साउन, बिरगंज । कोरोना भाइरसका संक्रमित बढ्ने क्रमसँगै सोही रोगबाट मर्ने पनि जारी छ । हिजो राती बिहीबार एकैदिन वीरगन्जमा तीन जना कोरोना संक्रमितको...

आजको मौसम पूर्वानुमान कहाँ-कहाँ बर्षाको सम्भावना

१६ साउन, काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागले आज शुक्रबार देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । यसका साथै, नेपालको पुर्वी तराई भूभाग...

मेलम्ची कम्तीमा दुई महिना पर धकेलियो

१६ साउन, काठमाण्डौ । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा जडान गरिएका प्रवेश द्वार (गेट) को संरचना र जडानमा पुनर्विचार गरिने भएको छ । यही असार ३०...

नारायणगढ–मुग्लिन सडक प्रयोग गरेबापत सडक उपभोग दस्तुर लाग्ने

१६ साउन, काठमाण्डौ । नारायणगढ–मुग्लिन सडक प्रयोग गरेबापत सडक उपभोग दस्तुर लाग्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले नारायणगढ–मुग्लिन सडक खण्ड...

घटनास्थलमा भेटिएको रातो सर्टको टुक्रा खास कसको थियो

१६ साउन, काठमाण्डौ । निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरण जति रहस्यमय बनेको छ, उति नै यसको अनुसन्धान सुस्त पनि छ । पछिल्लो समय निर्मला...

भारतद्धारा माथिल्लो कौवा क्षेत्रमै हस्तक्षप बढाउँदै

१६ साउन, दार्चुला । व्यासको छांगरु गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएपछि आफ्नो भूमि कालापानी हेर्न सशस्त्र प्रहरीको एक टोली त्यहाँ प्रस्थान...

दैनिक उपाभोग्य वस्तुको मूल्य आकासियो सरकारी निकाय मौन

१६ साउन, काठमाण्डौ । पछिल्लो समय व्यापारीले विभिन्न बहानामा तरकारी तथा अन्य दैनिक उपभोग्य वस्तुको मूल्य अचाक्ली बढाउँदा पनि सरकारी निकाय मौन देखिएका छन् ।...

त्रिवि परीक्षा स् स्नातक तहको परीक्षा सुरु हुनुभन्दा ३० दिन र स्नातकोत्तरको २० दिन पहिले सूचित गरिने

१६ साउन, काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले कोराना भाइरस (कोभिड–१९) का कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालनका लागि केही समय पर्खने भएको छ ।...

बिरगंजमा ३५ बर्षे पुरुषको कोरोना उपचारकै क्रममा निधन

१५ साउन, वीरगञ्ज । कोरोना भाइरसको संक्रमणबाट संक्रमिण हुने संख्या तलमाति हुने क्रमसँगै यही रोगबाट मर्नेको संख्या पनि फाट्टफुट्ट भइरहेको छ । आज कोरोना संक्रमणकै...