Breaking News

१३ वटा डीआईजीपीको दरबन्दी कटौटी, २६ बाट १९ मा झारियो

कदर समाचार २५ चैत, काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी कटौती गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले...

कोरोना भाइरसबाट अवस्था गम्भीर भएपछि प्रधानमन्त्रीलाई आईसीयूमा राखियो

कदर समाचार बिबिसी २५ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण अवस्था गम्भीर बनेपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनलाई अस्पतालको आईसीयूमा सारिएको छ...

लकडाउनको समय छोपी मासु पसलेहरुको मनलाग्दो मुल्य

कदर समाचार २५ चैत, काठमाडौं । दशैभरी कोरोना भाइरसका कारणले सरकारले विगत दुई हप्तादेखि लकडाउन गरेको छ र आगामी बैशाख ३ गते सम्म लकडाउनै छ...

प्रधानमन्त्रीले आज ११ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने

कदर समाचार चैत्र २५ काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेका तयारीलाई लिएर देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।...

राहत वितरणको फोटो खिच्न नपाइने

कदर समाचार २४ चैत,स्याङ्जा । वालिङ नगरपालिकाले राहत तथा व्यवस्थापन कार्यविधि लागू गरेको छ । नगर कार्यपालिका, सर्वदलीय र सर्वपक्षीय बैठकले ‘कोभिड–१९ (कोरोनाभाइरस) राहत वितरण...

दश मन्त्रीलाई १० जिम्मवारी

कदर समाचार २४ चैत, काठमाडौं । सरकारले कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिमा नभएका मन्त्रीहरुलाई थप जिम्मेवारी दिएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले उक्त...

कोरोना रोकथाम संक्रमणमा खटिने नीजिस्तरका डाक्टरलाई सरकारी डाक्टरसरह सेवा सुबिधा दिने

कदर समाचार २४ चैत, काठमाडौं । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारी अस्पतालहरुमा आएर काम गर्न इच्छुक निजी डाक्टरहरुलाई पनि सरकारी डाक्टरहरु सरह...

नेपाली काँग्रेस बाराद्धारा कोरोना भाइरस राहत कोषमा ४० लाख सहयोग

कदर समाचार २४ चैत, बारा । कोरोना भाइरस संक्रमण तथा राहत कोषमा नेपाली कांग्रेस बाराले प्रदेश नम्बर–२ को मुख्यमन्त्री राहत कोषमा ४० लाख ७५ हजार...

संयुक्त अरब इमिरेट्स (युएई) मा कोरोना सक्रमित संखया नेपाली ११ जना पुगेको छ

कदर समाचार एजेन्सी २४ चैत, यूएई । संयुक्त अरब इमिरेट्स (यूएई) मा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमित नेपालीको संख्या ११ पुगेको छ । यूएईको परराष्ट्र...