काठमाडौँ । जेनजीका प्रदर्शनकारीहरुले सर्वोच्च अदालतको भवनमा आगजनी गरेका ध्वस्त भएको छ। उनीहरुले सर्वोच्च अदालतभित्रबाट सामान झिकेर बाहिर ल्याएर जलाएका थिए । आन्दोलनकारी राष्ट्रपति भवन समेत जलाएका छन । सिंहदरमा समेत आगोे लागिरहेको छ ।