काठमाडौं । वडा दशैंको अवसरमा राष्ट्रिय वाणिज्य बैंकले ब्याज भुक्तानीमा छुट दिने बताएको छ । दशैअवधिभित्र ब्याज भुक्तानी गरेमा सम्पूर्ण ऋणीहरुलाई ५ प्रतिशत छुट दिने भएको हो ।
बैंकले एक सुचना जारी गदै नेपालीहरुको वडा दशै तथा शुभ दिपावली, न्यु दया भिन्तुना र छव पर्वको उपलक्ष्यमा ब्याज भुक्तानी रकममा ५ प्रतिशत छुट दिने भएको छ ।
साथै, उक्त भुक्तानी गर्ने समय भने २०८० कार्तिक मसान्ससम्म हुने बताइएको छ ।