Breaking News

एट्लेटिको मड्रिडलाई २–० ले पराजित गर्दै चेल्सी सात वर्षपछि युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश

५ चैत, काठमाडौं । हिजो राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पानिस क्लब एट्लेटिको मड्रिडलाई २–० ले पराजित गर्दै इंग्लिस क्लब चेल्सी सात वर्षपछि...

फुटबलर फरवार्ड भरत खवास एफसी चितवनमा मार्की प्लेयरको रुपमा अनुबन्धित

४ चैत, काठमाडौं । राष्ट्रिय फुटबल टिमका फरवार्ड भरत खवास नेपाल सुपर लिगको फ्रेन्चाइज टिम एफसी चितवनमा मार्की प्लेयरको रुपमा अनुबन्धित भएका छन् । एफसी...

इंग्ल्यान्डले घरेलु टिम भारतलाई तेस्रो टी-२० खेलमा ८ विकेटको फराकिलो अन्तरले पराजित

विकेटकिपर ब्याट्सम्यान जोस बटलरले उत्कृष्ट ब्याटिङ गरेपछि इंग्ल्यान्डले घरेलु टिम भारतलाई तेस्रो टी-२० खेलमा ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ। यससँगै ५ खेलको  सिरिजमा...

शहीद स्मारक सी डिभिजन लिग फुटबल आजदेखि सुरु

१ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को शहीद स्मारक सी डिभिजन लिग फुटबल २०७६ सालमा हुनुपर्ने कोभिड–१९ महामारीको कारण रोकिएको सो फुटबल...

एपीएफलाई पराजित गर्दै नेपाल पुलिस क्लबले काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगिताको उपाधि

२९ फागुन, काठमाडौं । विभागीय प्रतिद्वन्दी एपीएफलाई पराजित गर्दै नेपाल पुलिस क्लबले काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा पुलिसका बलर...

म्यानचेस्टर सिटी उसैको घरेलु मैदानमा पराजित हुंदै विजयी यात्रामापूर्णविराम

म्यानचेस्टर युनाइटेडले चिर प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई उसैको घरेलु मैदानमा पराजित गर्दै २१ खेलको विजयी यात्रामा पूर्णविराम लगाएको छ । आइतबार राति भएको खेलमा युनाइटेड २–०...

बार्सिलोनाले ओसासुनालाई हराउँदै शीर्ष स्थानमा

८ वर्षीय इलाइक्स मोरिबाले क्लबका लागि पहिलो गोल गर्दा बार्सिलोनाले ओसासुनालाई हराउँदै शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडसँगको दुरी २ अंकमा घटाउन सफल भएको छ ।...

रेसिङ कार दुर्घटना हुंदा एक जनाको मृत्यु

१७ फागुन, काठमाण्डौ । मनोरञ्जनात्मक भनेर खेलाइएको कार रेसिङमा दुर्घटना हुंदा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं बौद्ध तिनचुलीका १६ वर्षीय...

सेभियालाई पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा

सेभियालाई पराजित गर्दै बार्सिलोनाले शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडसँगको दुरी दुई अंकमा झार्न सफल भएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई २–० गोलले...

अष्ट्रेलियन प्रशिक्षक ग्यारी फिलिप्स नेपालको महिला राष्ट्रिय फुटबल टिमको प्रशिक्षक नियुक्त

१३ फागुन, काठमाण्डौ । अष्ट्रेलियन प्रशिक्षक ग्यारी फिलिप्स नेपालको महिला राष्ट्रिय फुटबल टिमको प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले फिलिप्सलाई महिला...