ग्रानाडालाई उसैको घरेलु मैदानमा २–० ले हरायो म्यानचेस्टर युनाइटेडले
युरोपा लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनअन्तर्गत पहिलो लेगमा म्यानचेस्टर युनाइटेडले ग्रानााडालाई उसैको घरेलु मैदानमा २–० ले हराएको छ । भिक्टर लिन्डेलोफको लामो पासलाई सदुुपयोग गर्र्द मर्कस...

