Breaking News

एक १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

एक १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालीगुराँस नगरपलिका–३ मुसाङखेल बस्ने १९ वर्षीय अनिस बस्नेत...

दाइजोको विषयमा विवाद गर्ने बेहुलालाई प्रहरीले पक्राउ

झापाको मेचीनगरमा विवाहमा दाइजोको विषयमा विवाद गर्ने बेहुलालाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर नगरपालिका ४ बस्ने २८ वर्षीय डेबिट चौधरी शनिबार पक्राउ परेका हुन्...

आमा र बुवालाई छोराले खुकुरी प्रहारबाट हत्या

ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका–६ मा आमा र बुवालाई छोराले हत्या गरेका छन् । हिजो बिहीबार साँझ ५ बजेतिर ७० वर्षीय बिर्खबहादुर लिम्बु र ७२ वर्षीया थिपरानी...

नेपालमा थप १७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

नेपालमा थप १७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ३ हजार ८११ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १५ र एन्टिजेन विधिबाट २ जनामा...

भारतीय तीर्थ यात्रु सवार यूपी बस र जीप एक आपसमा ठोक्किंदा एक जना बालकसहित ५ जनाको मृत्यु

२१ वैशाख, काठमाडौं । वीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका-११ मा तीर्थ यात्रु सवार बस र जीप एकआपसमा ठोक्किंदा ५ जनाको मृत्यु भएको छ ।...

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बम नभएको पुष्टि : विदेशबाट अज्ञात व्यक्तिले फोन गरेर बम भएको हंगामा मच्चाएको

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बम नभएको पुष्टि भएको छ । विदेशबाट अज्ञात व्यक्तिले फोन गरेर विमानस्थलको आन्तरिक टर्मिनलमा बम भएको बताएपछि विमानस्थलमा हंगामा भएको थियो ।...

आज हिन्दू र इस्लाम धर्मावलम्बीले आ–आफ्ना परम्पराका पर्व मनाउँदै

मिथिलामा छन् ।आज इस्लाम धर्मावलम्बीले इद–उल–फित्र र हिन्दू धर्मावलम्बीले अक्षय त्रितीया पर्व मनाउँदैछन् ।आज हिन्दू र इस्लाम धर्मावलम्बीले आ–आफ्ना परम्पराका पर्व मनाउँदै इस्लाम परम्परामा एकमहिने...

थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

१८ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

सिनामंगलबाट एक जना युवकलाई अपहरण गरेको अभियोगमा पाँच जना पक्राउ

१६ वैशाख, काठमाडौं । काठमाण्डौंको सिनामंगलबाट एक जना युवकलाई अपहरण गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् । प्रहरी परिसर, काठमाडौंको टोलीले भक्तपुरका सञ्जन ओली,...

नेपालमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

१४ वैशाख, काठमाडौं । नेपालमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४...