Breaking News

प्रादेशिक  अस्पताल गौरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे छापा

रौतहट।  प्रादेशिक  अस्पताल गौरमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ।सो सोअस्पतालले खरिद गरेका औषधि तथा उपकरणहरूको परीक्षण गर्न मुचुल्का तयार पारेर लगेका...

महिला देखिन हर्मोन खाने तेस्रोलिंगी क्रिष्टिनाको कलिलै उमेर निधन

काठमाडौँ । जन्मँदा बालक भएर जन्मिए, परिवारले नाम राख्यो शेरबहादुर। हुर्कँदै बढ्दै जाँदा शेरबहादुरमा पुरुषको स्वभाव आएन। दिदीको कपडा लगाउँथे उनी। आमाले सम्झाउँथिन, तैँले दिदीको...

कास्कीमा मनाइयो शाक्षरता दिवस

 शिक्षा बिकास तथा  समन्वय इकाई  कास्कीको आयोजनामा सामुदायिक सिकाइ केन्द्रहरू बिच चेतनामुलक तीज गित प्रतियोगिताको  आयोजना गरि सो दिवस मनाइएको हो। प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाको नागडाडा सामुदायिक सिकाइ  केन्द्र   प्रथम ...

आज ऋषिपञ्चमी पर्व : नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदै

२३ भदौ, काठमाडौं । आज ऋषिपञ्चमी पर्व  , नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकाले आजको पञ्चमीलाई...

हरितालिका तिज : आज दर खाएर दरिलो भई भोलि निराह ब्रत

२० भदौ, काठमाडौं । नेपाली संस्कृति र परम्परा अनुसार हरितालिका तीज बिषेश गरेर महिलाहरुको रमाईलोे भेटघाट र आफ्नो मनका बिलौना पोख्ने दिनको रुपमा लिने गरिन्छ...

राजधानीमा सकियो तीज अन दी वाल

सर्वोच्च शिखर सगरमाथाको दुबै मोहडा नेपाल र तीब्बतबाट सफल आरोहण गरी विश्वकिर्तिमान राख्न सफल आरोही कल्पना महर्जनको अगुवाईमा तीज अन द वाल (स्पोर्ट क्लाइमिंग) भएको...

आज बिहान सिन्धुपाल्चोकमा भूकम्प

१८ भदौ, काठमाडौं । आज बिहान सिन्धुपाल्चोकमा भूकम्प गएको छ । आज बिहान ६ बजेर ११ मिनेट जाँदा ४.२ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन...

आज कुशे औँसी गोकर्णमा मृत बाबाहरुको श्राद्ध गरेर सम्झिदै

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व अर्थात् बाबाको मुख हेर्ने दिनको अवसरमा आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा...

सिरहामा सर्पले डस्दा एक युवतीको मृत्यु

जनकपुरधाम । सिरहामा सर्पले डस्दा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सखुवा नन्कारपट्टी गाउँपालिका ३ की २० वर्षीया सरिता कुमारी सदा छन् ।...