Breaking News

कालिपुल सडक कालोपत्रे योजनामा ठेकेदारको ढिलाई

माघ १५ गते । म्याग्दी , वर्षौ देखि धुलो र हिलोका कारण सास्ती भोगेका बेनी नगरपालिका ८ कालिपुल बसपार्कका स्थानीयहरु अस्फाल्ट प्रविधिको कालोपत्रे योजनाका लागि...

केबलकार निर्माणको विरोधमा पहिचान पक्षधर र नो केबलकार पक्षधरले ताप्लेजुङमा अनिश्चितकालिन यातायात बन्द

काठमाडौं । केबलकार निर्माणको विरोधमा पहिचान पक्षधर र नो केबलकार पक्षधरले ताप्लेजुङमा अनिश्चितकालिन यातायात बन्द गराएका छन् । गत माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा...

जलजलामा सञ्चालित गण्डकी गोपाल गौशालालाई आएको रकम सार्वजनिक

म्याग्दी– पर्वतको जलजला गाउँपालिका–७, धाईरिङको गोकुलधाममा सञ्चालित श्री गण्डकी गोपाल गौशालालाई विभिन्न व्यक्ति तथा सहयोगदाताहरुले सहयोग गरेका छन् । गौशाला सञ्चालन गर्नको लागि सहयोगदाताहरुबाट प्राप्त...

छाउगोठमा सुतिरहेकी महिलामाथि बाघकोआक्रमण

१४ माघ, धनगढी । कैलालीमा छाउगोठमा सुतिरहेकी महिलालाई बाघले आक्रमण गरेको छ । जिल्लाको मोहन्याल गाउँपालिका-७ कुइनेमा ४५ वर्षीय सरस्वती बिटालुलाई आइतबार राति बाघले आक्रमण...

साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवाः वडा दिएको जग्गामा भवन बनाउन डा. पुकारको आनाकानी

भक्तपुर । भक्तपुरको दुधपाटीमा रहेको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले जग्गाको अभावलाई बहाना मात्र बनाएको जनप्रतिनिधीहरुले आरोप लगाएका छन् । विगतमा जग्गा दिनुहोस् भन्दै आएका...

रौतहटको शान्ति सुरक्षा सुदृढ

राैतहट  । विद्यमान सिमित साधन श्रोतको अधिकतम उपयोग गरेर नेपाल प्रहरीले चेकजाँच तथा सुरक्षा व्यवस्था कडा पारेपछि रौतहट जिल्लाको शान्ति सुरक्षा सुदृढ हुदै गएको  छ...

गर्भवतीको आज हेलिकप्टरमार्फत उद्धार

डोटी । डोटीको बडीकेदार गाउँपालिका–५ की एक गर्भवतीको आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बडीकेदार–५ केदारमाडौँ की २३ वर्षीया विस्नादेवी पुनमगर सुत्केरी हुन नसकी अचेत...

बोगटीले सिम्रिक एयर भाईरल तोरीबारीमा अवतरण गरेपछि….

म्याग्दी । बेनि नगरपालिका १ मा रहेको भाइरल तोरिबारी पछिल्लो चरणमा ज्यादै चर्चामा आएको छ । यहाँ आन्तरिक पर्यटकको प्रमुख गन्तव्यका रुपमा चिनिन थालेको छ...

काठमाडौंको न्यूनतम तापक्रम आज स्थिर रहने

काठमाडौंको न्यूनतम तापक्रम आज स्थिर रहनेछ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस मापन भएको...

धवलागिरि गाउँपालिका खिवाङको खोलाखर्कमा झोलुङ्गे पुल निर्माण डेढ घन्टाको बाटो ५ मिनेटमा छोटियो

म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–४ खिवाङको खोलाखर्कमा झोलुङ्गे पुल निर्माण भएपछि यात्राअवधि छोटिएको छ । एक सय १२...