Breaking News

पछिल्लो २४ घन्टामा २३२ जना कोरोना भाइरसका संक्रमित थपिदा २ को मृत्यु

२० असार, काठमाण्डौ । गएको २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरसका संक्रमिण थपिएका छन् । देशभरका प्रयोगशालाहरुमा ४ हजार ५० नमुना परीक्षण गर्दा उनीहरुमा...

कोरोनाबाट मरेको युवकको शव व्यवस्थापन गर्न खोज्दा स्थानीयद्धारा अवरोध

२० असार, गोरखा । कोरोना संक्रमितबाट मरेका एक पुरूषको शव व्यवस्थापनमा गोरखामा स्थानीय बासिन्दाले अवरोध गरेका छन् । पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४...

क्वारेन्टाइनबाट फर्केर होम क्वारेन्टाइनमा बस्दै आएकी एक महिलाको मृत्यु

२० असार कैलाली । कैलालीको क्वारेन्टिनमा बसेर घर गएकी एक महिलाको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका १० मा होम क्वारेन्टिनमा बसेकी ४८ बर्सिया...

खोकोनाबासी र प्रहरीबीच छडप केही प्रहरी घाइते

२० असार, काठमाडौं । काठमाडौं–तराई द्रुतमार्ग, बाहिरी चक्रपथ र मातातीर्थ–भक्तपुर १३२ केभी प्रसारणलाइन खोकना हुँदै बनाउने तयारी रहेको सो ठाउँमा ललितपुरको खोकनाका स्थानीयबासीयले आफ्नो जमिन...

कोरोना कहरसँगै १६ हजार नेपाली बिदेशबाट फर्के

२० असार, काठमाडौं । कोरोना कहरबाट अप्ठ्यारोमा परेका नेपाली हिजो बिहीबारसम्म हवाई उडानमार्फत विभिन्न २१ देशमा रहेका १६ हजार २९४ नेपाली नागरिक स्वदेश फिर्ता भएका...

बझाङमा पहिरो आउँदा १७ घर पुरिए ७ जना बेपत्ता

२० असार, काठमाडौं । बर्खा लागेसँगै देशका ठाउँठाउँमा पहिरो जान थालेको छ । पहिरोले कयौंको ज्यान समेत लिइरेको अवस्थामा हिजो राती बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका...

गोरखा अस्पतालमा कोरोना उपचाररत एक जना पुरुषको मृत्यु

२० असार, गोरखा । कोरोना संक्रमित दिनप्रतिदिन बढ्ने क्रममा आज बिहान कोरोना संक्रमणबाट उपचार गराइरहेका एक जनाको मृत्यु भएको छ । पालुङटार नगरपालिका वडा नं....

नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग निर्माण गर्न विस्फोटक पदार्थ खरिद गर्न निर्माण कम्पनीलाई

२० असार, काठमाण्डौ । नेपाली सेनाले नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग निर्माण गर्न भारतबाट विस्फोटक पदार्थ खरिद गर्न निर्माण कम्पनीलाई सहमति दिएको छ । नेपाली सेनाका प्रवक्ता...

भोलि असार २१ गतेबाट सार्वजनिक यातायात संचालन गर्ने

२० असार, काठमाण्डौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक...

इन्जिनियरको एक वर्षको कमाई ५ करोड

२० असार, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक विभाग अन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरका इन्जिनियर भरतराज आचार्यविरुद्ध ३ करोड २१ लाख ६२...