Breaking News

रारा तालको किनारमा रहेको डाँफे होटलमा आगलागी हुँदा चारवटा भवन जलेर नष्ट

मुगु । रारा तालको किनारमा रहेको डाँफे होटलमा आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका छन् । होटलमा रहेको ग्यास सिलिन्डर विस्फोट हुँदा बुधबार राति...

धादिङको गल्छीमा पानीको ट्याङ्कर दुर्घटना दुई युवकको मृत्यु

धादिङ । गल्छी गाउँपालिका–३ गुप्तेश्वरी मन्दिरमा पानीको ट्याङ्कर लिएर गएको  ट्याक्टर गए राति दुर्घटना हुँदा दुई युवकको  मृत्यु भएको छ । अन्य दुई जना घाइते...

प्रेम विवाहको विषयमा दुई पक्षबीच झडप हुँदा १९ जना घाइते

नवलपरासी । प्रेम विवाहको विषयमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा दुई पक्षबीच झडप हुँदा १९ जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय महेशपुरको बा१झ ७४४८...

कैलालीमा भ्यानको ठक्करबाट ६ वर्षीय बालक जेनिस विष्टको मृत्यु

१३ फागुन, धनगढी । कैलालीमा भ्यानको ठक्करबाट बालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–१ को लालरत्न अस्पताल अगाडि सोमबार सुपप्र ०१००१ च...

दलित समुदायमाथिको विभेद अन्त्य, अन्तरजातीय विवाह समस्या ध्यानाकर्षणका लागि प्रदर्शन

काठमाडौँ । दलित समुदायमाथिको विभेद अन्त्य, अन्तरजातीय विवाहलगायत विषयमा उत्पन्न समस्याबारे सरकारको ध्यानाकर्षणका लागि सरोकार भएकाहरूले आज काठमाडौँमा प्रदर्शन गरेका छन् । दलितका लागि दलित...

पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा

१३ फागुन, काठमाडौं । यही फागुन १४ गते पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । सोमबार पशुपति क्षेत्र विकास कोषले पत्रकार सम्मेलन...

सल्यानमा चरनका लागि वन जंगलमा छोडेका आठ खसी बाख्रा मरेको अवस्थामा फेला

सल्यानमा चरनका लागि स्थानीयले वन जंगलमा छोडेका आठ खसी बाख्रा मरेको अवस्थामा फेला परेका छन्। थप सात वटा खसी बाख्रा अझैं फेला परेका छैनन्। वनगाड...

तुलसीदेवीलाई ९६ वर्षको उमेरमा बल्ल नागरिकता

बझाङ । खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाकी जोशीलाई अहिले पनि बारीमै भेटिन्छिन् । यो उनको बाध्यता भने होइन, बाल्यकालदेखिको खेती गर्ने बानीले नछाडेको मात्र हो । ‘घरभित्रै...

प्यूठानमा दम्पतीको हत्या प्रकरणमा सूचना दिने व्यक्ति नै पक्राउ

प्यूठानमा भएको दम्पतीको हत्या प्रकरणमा सूचना दिने व्यक्ति नै पक्राउ परेको खुलेको छ। शनिबार मध्यान्ह माण्डवी गाउँपालिका–२ रातामाटे ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया...

पुलस्त्य पुलह क्षेत्र विकास कोषको अध्यक्षमा पुनःबानिया

बेनी । म्याग्दीको बेनी नगरपालिका–५, स्थित पुलस्त्य पुलह क्षेत्र विकास कोषको १०औं अधिवेशनबाट पुनः लिलाबहादुर बानियाँ अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिवार पुलस्त्य पुलह...