Breaking News

गाईलाई निर्ममतापूर्वक कुटीकुटी कर्णाली नदीमा हेल्ने बासिन्दा प्रहरीको निशानामा

४ चैत, काठमाडौं । गाईलाई निर्ममतापूर्वक कुटीकुटी कर्णाली नदीमा हेल्ने बाजुराको जगन्नाथ गाउँपालिका वडानम्बर ६ का बासिन्दा प्रहरीको निशानामा परेका छन् । जिल्ला प्रशासन कार्यालयले...

नागार्जुन गौतम गाउँको एक घरमा भीषण आगलागी

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–७ गौतम गाउँको एक घरमा भीषण आगलागी भएको छ । स्थानीय कृष्णहरि श्रेष्ठको भुइँतले कच्ची घरमा राती ९ बजे लागेको आगो...

नुहाउने क्रममा नदीमा डुबेर दुई किशोरको मृत्यु

२ चैत, धनगढी । नुहाउने क्रममा नदीमा डुबेर दुई किशोरको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१९ फूलबारीमा मोहना नदीमा नुहाउने क्रममा डुबेर सोही ठाउँका १५...

झम्सीखेल गार्डेन रिफ्रेसमेन्टमा होली विशेष कार्यक्रम सम्पन्न

काठमाडौं : फागु पूर्णीमा २०८१ को अवसरमा झम्सीखेल गार्डेन रिफ्रेसमेन्ट रेष्टुरेण्ट(नेवाः तुच्चा क्यव) को आयोजनामा होली विशेष सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । ललितपुरको ज्ञानोदय...

आज तराई तथा मधेसका जिल्लामा होली पर्व मनाइँदै

रङहरूको पर्व होली हिजो पहाडी जिल्लामा मनाईएको थियो भने आज तराई तथा मधेसका जिल्लामा मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा होली मनाइएको भोलिपल्ट अर्थात्...

आज होली पर्व काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा

२९ फागुन, काठमाडौं । रंगहरुको पर्वको रुपमा मनाइदै आईरहेको होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले...

मर्यादित र सभ्य भएर होली पर्व मनाउन तीनवटै जिल्ला प्रशासन कार्यालयको अनुरोध

काठमाडौं । काठमाडौंको वसन्तपुरमा चिर ठड्याएर सुरु गरिएको होली पर्व काठमाडौं उपत्यकाका लगायत पहाडी जिल्लाहरुमा भोलि २९ गते होलि मनाईदै छ । यस अवसरमा काठमाडौका...

परिक्रमामा धार्मिक तथा सांस्कृतिक आदान–प्रदान

धनुषाधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला मध्यमा परिक्रमा अन्तर्गत श्रद्धालु भक्तजन, साधु–सन्त तथा सम्पूर्ण यात्रुहरूको स्वास्थ्य र...

महिलाको हत्या आरोपमा प्रहरीले एक नाबालकसहित पाँच जनालाई पक्राउ

काठमाडौं । काठमाडौँको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा सङ्लग्न भएको आरोपमा प्रहरीले एक नाबालकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँका सूचना अधिकारी...

जंगली हात्तीको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

काठमाडौं । जंगली हात्तीको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका–७ मा शुक्रबार राति राष्ट्रिय निकुञ्जको ‘गोविन्दे’ नाम गरेको हात्तीले...