Breaking News

कोरोना संक्रमणबाट  ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि, हुंदा १९६ जनाको मृत्यु

४ जेठ, काठमाडौं । नेपालमा  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट  १९६ जनाको मृत्यु भएको छ । यस्तै  थप ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि...

सप्तकोशी नगरपालिकाकी उपप्रमुख आशा चौधरीको कोरोना संक्रमणले मृत्यु

सप्तरीको सप्तकोशी नगरपालिकाकी उपप्रमुख आशा चौधरीको कोरोना संक्रमणले मृत्यु भएको छ। विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत उनको अस्पतालमै आज मृत्यु भएको कञ्चनरुप नगरपालिकाका उत्तम आचार्यले जानकारी दिए। दुई साताअघि ज्वरो,...

विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि अज्ञात समूहद्धारा कुटपिट

४ जेठ, विराटनगर । विराटनगरको विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि अज्ञात समूहले कुटपिट गरेको छ । आकस्मिक कक्षमा भर्ना भएकाहरूको उपचारमा...

हिमाली जिल्ला हुम्लामा पनि फैलियो कोरोना भाइरस

४ जेठ, हुम्ला । पछिल्लो चरणमा कोरोना भाइरसले नेपाल अधिकाराज्यभरी संक्रमणले छरिरहेको बेला हिमाली जिल्ला हुम्लामा पनि कोरोना भाइरसले छोएको छ । सात गाउँपालिका रहेको...

काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा कोरोना भाइरसका बिरामीलाई राख्ने १०४० बेड खाली रहेको मन्त्रालयद्धारा सार्वजनिक बेड र अस्पतालको सूची सहित

४ जेठ, काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा कोरोना भाइरसका बिरामीलाई राख्ने बेड नपाइएको हाहाकार र चिच्यावट भइरहेको बेला स्वास्थ्य मन्त्रालयले १०४० बेड खाली रहेको...

काठमाडौँ उपत्यकामा ३ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि

३ जेठ, काठमाडौं । काठमाडौँ उपत्यकामा आज ३ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २३४६ जना, भक्तपुरमा २९८...

कोरोना भाइरस संक्रमणबाट २१४ जनाको मृत्यु, ९ हजार २४७ जनामा संक्रमण पुष्टि

३ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण मर्नेहरुको संख्या थपघढ संगै आज एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

विवाह र पूजापाठसँगै गाउँगाउँमा पुग्यो कोरोना संक्रमण

गण्डकी प्रदेशमा कोरोनाभाइरस संक्रमण गाउँगाउँमा फैलिएको छ । निषेधाज्ञाका बाबजुद संक्रमण नियन्त्रणमा आउन सकेको छैन । कोरोना संक्रमणको चेन ब्रेक गर्न प्रदेशका अधिकांश जिल्लामा वैशाख...

कोरोना संक्रमित घटे, निको हुने बढे

नेपालमा कोरोनाभाइरसका दैनिक संक्रमितको संख्या घट्न थालेको छ। पछिल्ला तीन दिनमा कोरोना संक्रमितको संख्या ओह्रालो लागेको छ भने संक्रमण दर पनि घटेको छ। पछिल्लो २४ घन्टामा ७ हजार...

बिरामीका आफन्तसँग अक्सिजन नमाग्न अस्पतालहरुलाई आग्रह

२ जेठ, काठमाण्डौ । पछिल्लो चरणमा कोरोना भाइरसका सक्रमण बढ्नुका साथै कोरोना संक्रमिणलाई अक्सिजन लिन जानेहरुको भिड बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीका आफन्तसँग...