कोरोना संक्रमणबाट  ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि, हुंदा १९६ जनाको मृत्यु

४ जेठ, काठमाडौं । नेपालमा  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट  १९६ जनाको मृत्यु भएको छ । यस्तै  थप ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा  ६ हजार ८९१ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ